INSEC Online

📅 २०८३ जेष्ठ २१

नर्सलाई घरबाट निकालेको आरोपमा घरबेटी गिरफ्तार

तुलसीपुर उपमनपा१६ घरभई वुद्ध इन्टरनेस्नल हस्पीटलमा कार्यरत २० वर्षीया स्टाफ नर्स सिर्जना खड्कालाई घरबाट निकालेको आरोपमा प्रहरीले घोराही उपमनपा२ का वडा सचिव ४० वर्षीय नारायण आचार्यलाई चैत १८ गते गिरफ्तार गरेको छ ।

 ०७६ मङसिरदेखि आचार्यको घरमा डेरामा बस्दै आएकी खड्कालाई कोरोनाको सङ्क्रमण गराउन सक्ने भन्दै चैत १५ गते डेराबाट निकाले  पछि होटलमा बस्दै आउनु भएको थियो । सचिव आचार्यले तिम्रा कारणले कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै घरबाट निस्कीन दवाव दिदै आएको खड्काले बताउनु भयो । अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनु भयो ।                                                       

अन्य

भिडियो