INSEC Online

📅 २०८३ असार १४

समाचार

सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

करैयामाई गाउँपालिका–५ तेतरीया निवासी संस्कार एफ.एम.मा कार्यरत पत्रकार ३५ वर्षीय  महेन्द्र सहनी, ३३ वर्षीया पत्नी दिपाकुमारी सहनी गाढी र १६ वर्षीया छोरी प्रियाँका कुमारी सहनीलाई वैशाख १४ गते विहान ८

बालक हत्या घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा सोही ठाउँका २० वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डल, १९ वर्षीय सुजितकुमार मुखिया र १९ वर्षीय प्याप्या भनिने कृष्णकुमार मुखियालाई

सङ्क्रामक रोग सम्बन्धी कानुन बनाउन संसदीय समितिको निर्देशन

सङ्घीय संसदको प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्क्रामक रोग सम्बन्धी विषयमा सरकारले गर्ने काम कारबाही सहज बनाउन बन्दाबन्दीको समयमा नागरिकले निर्वाह गर्नुपर्ने विषयहरू समेटिएको कानुन बनाउन सरकारलाई निर्देशन दिएको

वडाध्यक्ष न्यौपानेमाथि कुटपिट

पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष ५२ वर्षीय रत्नलाल न्यौपानेमाथि वैशाख १७ गते कुटपिट भएको छ ।   उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्ष न्यौपानेलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको आरोपमा सोही

देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकार अवस्था अनुगमन समिति गठन

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकारको अवस्था अनुगमन समिति गठन भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानव अधिकार

कैदीबन्दीलाई सहुलियत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले थुन्नै पर्ने कानुनी बाध्यतामा रहेका बाहेकका कैदीबन्दीलाई प्रक्रिया पु-याएर सहुलित दिन सरकारका नाममा आदेश जारी गरेको छ । वैशाख १७ गते न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाँलको इजलासले

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख १७ गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण भेटिएको जानकारी दिनुभयो । यो सँगै नेपालमा सङ्क्रमितको

राहतमा वितरण गरिएको चामल गुणस्तरीय भएको गाँउपालिकाको दाबी

हरिनगर गाँउपालिकाले ०७७ वैशाख ९ गतेदेखि वैशाख १६ गतेसम्म राहत स्वरूप वितरण गरेको चामल गुणस्तरीय भएको दाबी गरेको छ । गाँउपालिकाले वैशाख १७ गते पत्रकार सम्मेलन गरी राहतमा वितरण गरिएको

कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गरः आयोग

कोभिड–१९ को सङ्क्रमणको स्थितिमा कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले मानव अधिकारको अवस्था सम्बन्धमा आयोगका सदस्य सुदिप

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएको जानकारी दिनुभएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५४

द्वन्द्वकालीन अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्चले गरेको आदेशको इन्सेकद्वारा स्वागत

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको आदेशलाई निरन्तरता दिएकामा इन्सेकले स्वागत गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख १६ गते प्रेस विज्ञप्ति

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १५ गते)

देशभर ५३ हजार ५ सय ३४ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिनु भएको

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य सल्यान जिल्ला दार्मा गाउँपालिका–२ की ४५ वर्षीया बन्धु चन्दलाई प्रहरीले वैशाख १४ गते पुनः गिरफ्तार गरेको छ । सार्वजनिक कसुरमा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १४ गते)

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको वैशाख १३ गते

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतको आदेश

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले द्वन्द्वकालीन विषयमा आफूले पाँच वर्षपहिले गरेको फैसला उल्ट्याउन अस्वीकार गरेको हो । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउँदा

पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

पूर्व सचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर भएको हो । उपाध्यायलाई पाँच

भरपर्दो र द्रुत स्वास्थ्य परीक्षणमा ध्यान दिन आयोगको आग्रह

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन भरपर्दो र दु्रत स्वास्थ्य परीक्षणमा ध्यान दिन सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले वैशाख १२ गते विज्ञप्ति प्रकाशित

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १३ गते)

क्वारेण्टाइनमा रहेका केहीमा औलो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनु भएको छ । क्वारेण्टाइनमा रहेकाहरूको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको उहाँले नियमित पत्रकार सम्मेलनमा

प्रदेशका मन्त्रीद्वारा कोरोना सङ्क्रमित क्षेत्रको अनुगमन

हतुवागढी गाँउपालिका–६ का २६ वर्षीय एक पुरूषमा वैशाख ११ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि वैशाख १३ गते सो क्षेत्रमा प्रदेशका मन्त्रीहरूले अनुगमन गर्नु भएको छ । प्रदेश १ का

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १२ गते)

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै स्थानीय तहहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक-एक जना रहेको टोली