INSEC Online

📅 २०८३ असार १४

समाचार

राष्ट्रपतिद्वारा वैशाख २६ गतेको लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा वैशाख २१ गते उहाँले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी सङ्घीय

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २१ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख २१ गते आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको जानकारी दिनुभयो । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य

६ जनामा दादुरा देखिएपछि प्रदेश सरकारद्वारा दादुरा महामारी घोषणा

उर्लावारी नगरपालिका– ३ मङ्गलबारेमा दादुराको महामारी देखिएको छ । मङ्गलबारे क्षेत्रमा ६ जनामा दादुरा सङ्क्रमणको पुष्टी भएको प्रदेश क्षेत्रीय खोप निर्देशनालयले जनाएको छ । निर्देशनालयले –३ मा दादुरा महामारी भएको

लकडाउनका कारण आम सञ्चार जगत पनि प्रभावित

‘भय र पक्षपात रहित पत्रकारिता’ भन्ने मूल नारा सहित मे ३ संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा २०७२ मा पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नपा–१४ उपल्लो हटियाका ५६ वर्षीय गोपी बहादुर श्रेष्ठलाई वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडितले वैशाख १८ गते किराना पसलमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–९ का २९ वर्षीय रोहित बथापालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडितलाई  वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या

लकडाउनले पारेको असरका सम्बन्धमा सिन्धुलीमाढीमा रहेको शैलशिखर अनाथालयमा वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि विमला पाण्डेले अनुगमन गर्नु भएको छ । अनाथलयमा रहेका बालबालिकाहरूको अवस्थाको बारेमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  बिजयनगर गाउँपालिका–५ का २८ वर्षीय मुस्तफा भनिने अलामुद्धिन मुसलवानलाई वैशाख  १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १६ गते शौचालय

इन्सेकको समन्वयमा खाद्यान्न वितरण

इन्सेक नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया र मित्तल राइस एण्ड आयल मिलले  राप्ती सोनारी गाउँपालिका– ४ मा  लकडाउनका कारण खाद्यान्न अभाव भएकाहरूलाई वैशाख २० गते खाद्यान्न सहयोग

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते)

पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटी विधिबाट ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित

झाडापखालाका कारण सातामा चालिस जनाभन्दा बढी बिरामी,प्रभावित क्षेत्रमा चिकित्सकको टोली

नेचासल्यान गाउँपालिका –२ सल्यानमा झाडापखाला कारण एकसातामा चालिस जना भन्दाबढी बिरामी भएपछि वैशाख १९ गते चिकित्सकको टोली प्रभावित क्षेत्रमा गएको छ । एक साताको अवधिमा चालिस जना भन्दाबढीमा झाडापखालाको समस्या

लकडाउनको कारण प्रभावित स्वास्थ्य सेवा सुरु

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन लागु गरेको छ । यो बीचमा एक महिनादेखि लगभग बन्द रहेका नियमति खोप सेवाहरू अब सुरु गर्न थालिएको छ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख १९ गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएको र यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५९

सरकारलाई विपदको समयमा जनआस्था आर्जन हुने गरि काम गर्न समितिको निर्देशन

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा उपचारका विषयमा ३३ बुँदे निर्देशन दिँदै

सामूहिक बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–११ का २४ वर्षीय त्रिलोचन चौधरी र २२ वर्षीय अमित चौधरीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । वैशाख १४ गते

पत्नी हत्या  घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउँपालिका–७ बङ्गारेकी ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको आरोपमा पति ३५ वर्षीय रामबहादुर तामाङलाई वैशाख १८ गते प्रहरीले गिरफ्तार गरेको छ । बिहानको खाना खाएर चुठ्न लाग्दा वैशाख १८

कुहिएको चामल खानु परेको क्वारेन्टाइनमा बस्दै आएकाहरूको गुनासो

बुढीगंगा नगरपालिका – ९ स्थित त्रिशक्ती माविको क्वारेनटाइनमा रहेका व्यक्तिहरूले कुहिएको चामल खानु परेको गुनासो गरेका छन् । चामलको बोरामा उत्पादन मिति सन् २०१७ फेब्रोरी लेखिएको र उक्त चामल एक

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमण भए नभएको भनी पीसीआर विधिबाट १२ हजार ११ र आरडीटी विधिबाट ४६ हजार ८ सय ६० जनाको नमुना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका

इन्सेकद्वारा खाद्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कृष्णपुर नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको  कोराना भाइरस (कोभिड–१९ को सङ्क्रमण र त्यसको रोकथामका लागि

बम विष्फोटमा चार जना बालबालिकाको मृत्यु

त्रिवेणी गाउँपालिका – ७ गैरीगाउँमा वैशाख १८  गते  बम विष्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको छ  । त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी,