INSEC Online

📅 २०८३ असार १४

समाचार

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार  प्रयास गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नपा– ५ का २६ वर्षीय रबिन्द्र केवटलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले वैशाख २१ गते बलात्कार  प्रयास

काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताहरू बिच झडप हुँदा सात जना घाइते

नगराइन नपा–५ गङ्गुलीमा वैशाख २२ गते बेलुकी ८ बजे नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकताहरू बिच भएको झडपमा दुबै पक्षका गरी सात जना घाइते भएका छन् । लकडाउनको कारण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दङगीशरण गाउँपालिका–३ का २२ वर्षीय सचिन चौधरीलाई वैशाख २० गते गिरफ्तार गरेको छ । बाख्रा चराउन गएकी बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ घरभई गैडहवा गाउँपालिका–७ बस्ने ३२ वर्षीय उमानाथ भनिने केशव कोहारलाई वैशाख २२ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रेमको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेनाको छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई वैशाख २१ गते राति प्रहरीले गिरफ्तार गरी पीडित बालिकाको बुवाले वैशाख २२ गते दिनु

दलित समुदायका क्रियापुत्रीलाई जातिय विभेद गर्ने विरुद्ध उजुरी

पोखरा मनपा–१६ बाटुलेचौरमा रहेको क्रियापुत्री घरमा दलित समुदायलाई रोक लगाइएको भन्दै पीडित मोहन सुनारले वैशाख १९ गते प्रहरीमा उजुरी दिएका छन् । पीडितले आरोपितहरु देव बहादुर थापा, जनक थापा, भरत

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २३ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना सङ्क्रमण भेटिएको बताउनुभयो । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२

समाचार सङकलनका क्रममा पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

पोखरा मनपा–४ स्थित जिल्ला प्रहरी कार्यलय कास्की अगाडी समाचार सङकलनका क्रममा पुगेका पोखरा मनपा–५ मालेपाटन बस्ने ४० वर्षीय पत्रकार प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेका छन् । जातिय विभेद घटना सम्बन्धी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख २३

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले वैशाख २२ गते तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले नेकपाका इलाम इन्चार्ज भएको आरोपमा सङ्खुवासभा चैनपुर नगरपालिका–६

इन्सेकसहित अधिकारकर्मीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित अधिकारकर्मीहरूले प्रदेश १ का नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न माग गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगञ्जमा निषेधज्ञा जारी

नेपालगञ्ज उपमनपामा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या बढेपछि  जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते तीन दिनका लागि निषेधज्ञा जारी गरेको छ । वैशाख २३ गते बिहान  ११ बजेदेखि वैशाख २५ गते

अधिकारकर्मीहरूको  पहलपछि स्वास्थ्यकर्मीहरूको  आवतजावतमा  सहजता

कोहलपुर नपाले नगरभित्र प्रवेश र बाहिरीन  रोक लगाए पश्चात डिउटीमा जाने स्वास्थ्यकर्मीहरूको आवत जावत बन्द भएपछि अधिकारकर्मीहरूको पहलमा वैशाख २३ गते सरोकारवाला निकायसँग गरेको छलफल पश्चात समस्या समाधान भएको छ

कर्मचारी कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कार्यरत जनस्वास्थ्य निरीक्षक एवम् स्वास्थ्य सहसंयोजक सिनियर अहेव ५३ वर्षीय रामदेव यादवलाई सोही कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत ४० वर्षीय बिरेन्द्र यादवले कुटपिट गरी घाइते बनाएको भन्दै

बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । उनी  विरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको

पत्नी हत्या आरोपमा पति गिरफ्तार

मिथिला नपा–९ लालभिती बस्ने २४ वर्षीया बिणा चौहान लामालाई उहाँका पति २८ वर्षीय हरि चौहानले हत्या गरेको आरोपमा प्रहरीले वैशाख २१ गते पति हरि चौहानलाई  गिरफ्तार गरेको छ । वैशाख

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा वैशाख २२ गते नयाँ सङ्क्रमित फेला नपरेको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको छ । उहाँका अनुसार सङ्क्रमितको सङ्ख्या ७५ पुगेको

सल्यानमा सकेट बम फेला, सेनाद्वारा निष्कृय

सल्यानको कोटमौलामा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । बागचौर नगरपालिका–९ धामिढुङ्गा स्थित थारदुला भनिने स्थान नजिकैको एक ओडारमा वैशाख २२ गते विहान शंकास्पद वस्तु भेटिएको थियो ।

किसानको अधिकार सुरक्षित गर्न  र स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित नगर्न आयोगको आग्रह

प्रत्येक व्यक्तिको जीवनको अधिकार संरक्षणको लागि महत्वपूर्ण योगदान पु–याइरहेका किसानहरुको अधिकार संरक्षण गर्न र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगर्न राष्ट्रिय मानव अधिकार आयोगकोले आग्रह गरेको छ । आयोगले

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु सबैको कर्तव्यः आयोग

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा नेपालमा गत वर्षभन्दा यस वर्ष बढी पत्रकारहरू पीडित हुन पुगेको स्थितिप्रति राष्ट्रिय आयोगले चिन्ता व्यक्त गरेको