INSEC Online

📅 २०८३ असार १४

समाचार

बाँके कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु

बाँके कारगारमा कैद भोगिरहेका नेपालगञ्ज उपमनपा–४ का ६१ वर्षीय  सिताराम बैश्यको वैशाख २५ गते उपचारको क्रममा मृत्यु भएको छ । कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार बैश्यको  भेरी अस्पताल, नेपालगञ्जमा उपचारको

बालकमाथि कुटपिट, उजुरी दर्ता

आठबीस नगरपालिका–३ साईंका १० वर्षीय बालक आकाश नेपालीलाई छिमेकी २८ वर्षीय राजबहादुर शाहीले वैशाख २४ गते कुटपिट गरेका छन् । कुटपिटबाट नेपालीको देब्रे हात भाँचिएको बालकका बुबा करबीर नेपालीले जानकारी

इन्सेकको पहलमा क्वारेण्टाइमा बसेकाहरूको समस्या समाधान

इन्सेकको पहलमा वैहशाख २५ गते गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविको क्वारेण्टाइनमा बसेकाहरूको समस्या समाधान गरिएको छ । गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविमा रहेको क्वारेण्टाइनमा किरा मिसिएको चामलको भात

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–१ का २२ वर्षीय रमेश महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितले बालिकालाई वैशाख

बलात्कार घटनाका आरोपित मेडिकल सञ्चालक गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फतुवाविजयपुर—४ बस्ने अर्जुन मेडिकल हल विजयपुरका सञ्चालक ५२ वर्षीय डा.टेकबहादुर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित चौधरीले ०७६ माघ २८ गते र त्यसभन्दा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ बाट सङ्क्रमित भएको आशङ्कामा पीसीआर विधिबाट १४ हजार ५ सय ९ र आरडीटी विधिबाट ५४ हजार ९३ जनाको नमूना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख २४ गते भारतीय नागरिकलाई गिरफ्तार गरेको छ  । भारतको मोतिहारी स्थायी घर भएका ४६ वर्षीय एक पुरूषलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको

प्रहरीले चोरी कबुल गर्न दबाब दिँदै यातना दिएको पीडित पक्षको आरोप

बर्जु गाँउपालिका–५ का ३७ वर्षीय मनिकलाल पण्डितले प्रहरीले चोरी गरेको कबुल गर्न दबाब दिएर यातना दिएको आरोप लगाउनु भएको छ । वैशाख १७ गते रामेश्वर यादवको पानी तान्ने मोटर चोरी

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित भएको आशङ्कामा पीसीआर विधिबाट १४ हजार ५ सय ९ र आरडीटी विधिबाट ५४ हजार ९३ जनाको नमूना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा प्रहरीले याङवरक गाउँपालिका –३ का ५५ वर्षीय अमृत योङयालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । ०७६ चैत ७ गते बलात्कार प्रयास गरेको आरोपमा

जोखिममा रहेकाहरूको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

जोखिममा रहेकाहरूको मानव अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । मानव अधिकार अवस्थाको अनुगमनबाट प्राप्त सूचना तथा तथ्यको आधारमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलाई आग्रह

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–२ का २१ वर्षीय सिवु चौधरीलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । वैशाख ९ गते बालिका र आरोपित

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र

जातिय विभेद घटनाका आरोपित गिरफ्तार

जातिय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने जनक थापा, देव बहादुर थापा र राम वि.सी.लार्ई प्रहरीले वैशाख २३ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले पोखरा मनपा–१६ मा रहेको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल सदस्य भोजपुर जिल्ला षडानन्द गाउँपालिका–१ बस्ने ३५ वर्षीय तिर्थबहादुर राईलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेको छ । प्रहरीलाई अभद्र

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ का २५ वर्षीय रामबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले वैशाख २२ गते गिरफ्तार गरेको छ । राज्यविरुद्ध

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा विजय शर्मा भनिने ४५ वर्षीय दुर्गा सुबेदीलाई चितवन प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ । चितवनमा विभिन्न समयमा एनसेल टावरमा बम विस्फोट गराएको आरोप

विदेशमा रहेका नागरिकलाई फिर्ता ल्याउने तयारी थाल्न संसदीय समितिको निर्देशन

कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि गरिएको बन्दाबन्दीमा विदेशीमा अलपत्र परेका एवम् रोजगारी गुमाएका नागरिकलाई ल्याउनका लागि तत्काल पूर्वतयारी थाल्न संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

याङवरक गाउँपालिका–३ स्थायी घर भई फिदिम नगरपालिका – १ मा बस्दै आउनु भएका २२ वर्षीय पारस योङ्याले प्रहरीले वैशाख २३ गते कुटपिट गरेको गरेको आरोप लगाउनु भएको छ । फिदिम

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७, १६ र १४ वर्षीय बालकहरूलाई  वैशाख २१ गते गैडहवाबाट गिरफ्तार गरेको छ  । १८ वर्षीय एक जना बालक  फरार रहेको प्रहरीले