INSEC Online

📅 २०८३ असार १४

समाचार

सामूहिक बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा –१८ का १९ वर्षीय बिकास बिकलाई जेठ ९ गते गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ ६ गते आरोपितहरूले  काम

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ५७ पुगेको जेठ ८ गते साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालमा कोरोना भाइरसका कारण तेस्रो

क्वारेण्टाइनमा रहेकालाई वडाध्यक्षद्वारा जबरजस्ती निकाला

भानु नगरपलिका–२ स्थित शारदा कलेजमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएका एक व्यक्तिलाई सो वडाका अध्यक्ष अर्जुन खड्काले जेठ ७ गते राति क्वारेण्टाइनबाट जबरजस्ती निकालेका छन् । जेठ ७ गते  साँझ काठमाडौंबाट

पिसिआर मेसिन खरिदका मानवअधिकारकर्मी द्वारा ज्ञापन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले कपिलवस्तु बढी प्रभावित देखिएकोले कपिलवस्तुमै पिसिआर मेसिन खरिद गरि क्वारेनटाइनमा रहेका नागरिकको सिघ्र स्वाव परिक्षण गर्न माग गर्दै कपिलवस्तुमा कृयासिल मानवअधिकार कर्मीहरुले प्रमुख

बुटवलमा उपचाररत गुल्मीका कोरोना सङ्क्रमितको मृत्यु

तिलोत्तमा नपा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेका गुल्मी जिल्ला मदाने गाँउपालिकाका ४६ वर्षीय पुरूषको  उपचारको क्रममा  जेठ ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ ।  यससँगै कोरोना सङ्क्रमणका कारण नेपालमा

सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट हत्या गरिएका युवकको १८ वर्षपछि अन्तिम संस्कार

द्वन्द्वको समयमा राज्य पक्षबाट हत्या गरिएका राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि जेठ ७ गते अन्तिम संस्कार गरिएको  छ । पीडित परिवारले कुशको शव बनाएर थारू

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ ७ गते २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डक्टर विकास

वडा अध्यक्षमाथि कुटपिट, आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष ५० वर्षीय भरत महरालाई जेठ ६ गते सोही गाउँपालिका–३ का २७ वर्षीय राजित धामी, २६ वर्षीय कृष्ण जोशी, २२ वर्षीय हरिस साउद र २३ वर्षीय

बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ ६ गते फरार आरोपितमध्येका बसन्त

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ ६ गते थप २७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये झापाका नौ, मोरङका एक, सुनसरीका एक, सर्लाहीका दुई, काठमाडौँको तीन, भक्तपुरका एक,

विद्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

बागलुङको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालय तोडफोड गर्ने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जेठ ३ गते विद्यालय तोडफोड गरेको आरोपमा सोही ठाउँका तिलक कार्की र विद्यालयका

मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति गठन

भीमदत्त नगरपालिकामा मुक्त हलियाहरूको समस्या समाधान गर्ने उद्देश्यले मुक्त हलिया पुनस्र्थापना समस्या समाधान समिति गठन गरिएको छ । नगर कार्यपालिकाको जेठ ५ गते बसेको ४६ औँ बैठकबाट नगर स्तरीय मुक्त

नगरप्रमुखमाथि कार्य कक्षमै हातपात, अरोपित गिरफ्तार

पुर्चौडी नगरपालिकाका प्रमुख ५० वर्षीय रणबहादुर कुवँरलाई जेठ ५ गते सोही नगरपालिका – २ महादेवस्थानका २९ वर्षीय पुस्कर धानुक, ३४ वर्षीय रमेस धानुक र २५ वर्षीय चन्द्र भण्डारीले कार्य कक्षमै

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)

नेपालमा जेठ ५ गतेसम्म कोरना सङ्क्रमितको सङ्ख्या ३ सय ७५ जना पुगेको छ । हालसम्म ३ सय १६ जना पुरुष र ५९ जना महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)

नेपालमा कोभिड-१९ (कोरोना) सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जेठ ४ गते बिहान ६ः ४० मा बाँकेको नरैनापुर क्वारेण्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु कोरोना सङ्क्रमणका कारण भएको स्वास्थ्य

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका वडा नं. ७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते साँझ गिरफ्तार गरेको छ । पीडितलाई

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

कोरोना भाइरस सङ्क्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा २९ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको उपचारको क्रममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई गत असोज महिनामा लेकम गाउँपालिका ३१ वर्षीय जेठाजुले बलात्कार गरेको आरोपमा ०७७ जेठ १ गते प्रहरीले गिफ्तार गरेको छ । आफूमाथि गत असोज महिनामा बलात्कार भएको भन्दै

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ सय ६७ पुगेको छ । जेठ २ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

जिल्ला अस्पताल पर्बतका प्रमुख ३९ वर्षीय डाक्टर शिशिर देबकोटालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला अस्पताल पर्वतमा छोराको उपचारका लागि आएका ३५ वर्षीय अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको छ