INSEC Online

📅 २०८३ असार १४

समाचार

वडाध्यक्षमाथि हातपात, आरोपित गिरफ्तार

अमरगढी नगरपालिका – १० का वडाध्यक्ष विष्णु भट्टमाथि जेठ १५ गते रातिअमरगढी नगरपालिका–१० बुडाली निवासी घरेलु विकास कार्यालय,डडेल्धुरामा कार्यरत कर्मचारी जोगराज ऐरले हातपात गरेको आरोपमा प्रहरीले जेठ १५ गते राति

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १५ गते १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ जना पुगेको छ ।

अमानवीय व्यवहार गरेको आरोपमा ६ जना गिरफ्तार

४० वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा  प्रहरीले पीडितका ४५ वर्षीय जेठाजु, ४३ वर्षीय जेठानी, २८ वर्षीय देवर, २६ वर्षीया देवरानी, २८ वर्षीय भतिजा नातापर्ने 

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १४ गते १ सय १४ जनामा कोरना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरना सङ्क्रमितको सख्या ८ सय ८६ जना पुगेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई गरेको आरोपमा म्याग्दीको मालिका गाउँपालिका–४ महभिरका २६ वर्षीय रविन श्रीपालीलाई प्रहरीले ०७७ जेठ १३ गते राति गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले आफ्नै कोठामा लगेर यौन दुर्व्यवहार

बलात्कार पश्चात हत्या गरेको आरोपमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको भन्दै  देवदह नपा–११ का  २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया सितली भर विरूद्ध पीडित

बलात्कार प्रयासका घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई  बलात्कार प्रयास गरेको आरोपमा  पीडित पक्षले जेठ १४ गते महाराजगञ्ज नपा– २ उनवलियाका ३५ वर्षीय  गोरखनाथ लोहार विरूद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । पीडितलाई 

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १३ गते)

नेपालमा जेठ १३ गते थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ७ सय ७२ पुगेको छ । सङ्क्रमितहरूमध्ये ६ सय ८८ जना पुरुष

चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान

चौरजहारी नपा-८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्फ प्रस्थान गरेको छ

चौरजहारी घटनाको अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जेठ १३ गते जबाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रघुगंगा गाउँपालिका–३, पिप्लेका ४० वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ११ गते राति घरमा सुति रहेको अवस्थामा

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १२ गते)

नेपालमा कोरोनाका (कोभिड १९) कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने १ सय ११ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ६ सय ८२ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)

नेपालमा कोरना सङ्क्रमितको सङ्ख्या ६ सय ३ पुगेको छ । जेठ ११ गते थप १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय नाघेको हो । यसरी सङ्क्रमण हुनेमा ५

लकडाउनका दुई महिनाः सङ्क्रमितको सङ्ख्या झण्डै ६ सय जना

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि भन्दै नेपालमा लकडाउन गरिएको जेठ ११ गते दुई महिना पुरा भएको छ । गत माघ ९ गते नेपालमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको भएपनि चैत

इन्सेक प्रतिनिधिको पहलमा अलपत्र मजदुरलाई सहयोग

लकडाउन केही खुकुलो भएसँगै कामको लागि छिमेकी राष्ट्र भारत गएकाहरूको गृह जिल्ला भित्रिने क्रम बढ्दो छ । यसै क्रममा भारतको हरिद्वारबाट धनगढी हुँदै जेठ ९ गते तनहुँ जिल्ला आइपुगेका १६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया वालिकालाई वलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ च्याङलीका १७ वर्षिय दिपेन्दू कुमाललाई प्रहरीले जेठ ११ गते गिरफतार गरेको छ । पीडितलाई आरोपिले ललाई फकाई वलात्कार गरेको भन्दै पीडित पक्षले

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १० गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १० गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । जसमा पुरुष ५ सय ५ जना र महिला ७९ जना रहेका छन्

लकडाउनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा सुत्केरीलाई समस्या

कोरोना भाइरस जोखिम रोकथामका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि नियमित स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा समेत जोखिम बढ्ने त्रासमा  गर्भवती र सुत्केरी महिलाहरू समस्यामा परेका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ९ गते थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १६ पुगेको छ । जसमा पुरुष ४ सय ४०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका २० वर्षीय पूर्णलाल विकलाई जेठ १ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ज्यान मार्ने धम्की