INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला हरिवन नगरपालिका–७ का ३५ वर्षीय सुनिल महतोलाई असार १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोहि दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा दिएको उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर सुवास राइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पातालमा असार १२ गते गरिएको छ ।

अन्य

भिडियो