INSEC Online

📅 २०८३ असार १५

समाचार

मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडपमा ६ जना घाइते

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई

बलात्कार घटनाका आरोपित रिफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–८ मसुरियाका २४ वर्षीय निर्मल दमाईलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २० गते घरबाट भगाएर लगी

तिहारमा समेत सहुलियतको चामल नपाएको स्थानीयको गुनासो

नेपाल खाद्य संस्थानबाट ढुवानीको जिम्मा लिएको ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिकाको सोरु डिपो, सोही गाँउपालिका–९ कालै विक्री केन्द्र र मुगुम कार्मारोङ गाँउपालिकाको पुलु डिपोबाट सर्वसाधरणले तिहारमा समेत सहुलियतको चामल

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले कात्तिक २६ गते उजुरी दर्ता गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका–३ का २१ वर्षीय आकाश सार्कीलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर कात्तिक २६ गते बलात्कार 

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई वैदेशिक रोजगारीको लोभ देखाएर शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका खेलुङका २१ वर्षीय  जीवन नेपाली, काभ्रे तामाघाटका २६ वर्षीय आशिष

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–४ का सोविन्द्र रामलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २० गते बलात्कार गरेको पीडित पक्षको आरोप

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २७ गते)

कात्तिक २७ गते १ हजार ९ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

सामाजिक सुरक्षा भत्ता नपाएको लक्षित वर्गको गुनासो

चन्दनाथ नगरपालिकाले दशैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका

जुम्लामा स्वास्थ्य बीमाका बिरामीले पाएनन् निःशुल्क औषधि

जुम्लाका स्वास्थ्य बीमा कर्ताहरूको अस्पतालबाट निःशुल्क रुपमा पाउनु पर्ने औषधि नपाएको गुनासो छ । कात्तिक २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष जगदिश

इन्सेक समाचार प्रभावः सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडितलाई सहयोग जुट्दै

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि पीडितलाई सहयोग जुटन् थालेको छ । पीडितको सहयोगका लागि  सिस्ने

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षिया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी सांस्कृतिक नपा–८ का २२ वर्षीय अजय गुप्ता र सोही ठाउँकै २१ वर्षीय अशोक गुप्ता विरुद्ध कात्तिक २६ गते इलाका प्रहरी कार्यालय,

जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले ०७७ असारमा पठाएको मेसिन डीआर मेसिन र भवन नभएकाले सेवा सुरू हुन सकेको छैन ।

बलात्कार घटनाका दोषी ११ वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भई पाँच वर्ष दुई महिना १९ दिन सजाय तोकिएपछि फरार भएका कसुरदारलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला सदस्य ५४ वर्षीय मधुसुधन बजगा‍ईँलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । बजगाईँलाई धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरस्थित उनकै घरबाट जिल्ला

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७३ र ४० वर्षीया दुई जना महिलालाई कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा –१६का ४५ वर्षीया नौमति महरा र २८ वर्षीया दीपा बाँठालाई कात्तिक २५ गते गिरफ्तार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २६ गते)

कात्तिक २६ गते २ हजार ५ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक २६ गतेसम्म २

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का २८ वर्षीय आशिष मिरदाहाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २४ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ

यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला

५० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा भगवतीमाई गाउँपालिका–२ रुमका ५६ वर्षीय भूपाले बादीलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित भएको पीडितको गुनासो

मठिहानी नपा–८ का ३२ वर्षीय अर्जुन साहलाई ०७४ भदौ ७ गते सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएकोमा हालसम्म सो आदेश कार्यान्वयन नहुँदा नागरिकता पाउनबाट वञ्चित भएको पीडितको गुनासो