मानव बेचविखन तथा ओसार पसार घटनाका आरोपित विरूद्ध उजुरी
३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार र शरिर बन्धक गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका–११ का ४० वर्षीय देवबहादुर दमाई विरूद्ध कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता





