१६ वर्षीया बालिकालाई सामूहिक यौन दुर्व्यवहार, घटनाका आरोपित फरार !
१६ वर्षीया बालिकालाई शम्भुनाथ नगरपालिका–१२ घर भई बोदे बर्साइन नपा–५ स्थित बजारमा सुनचाँदीको पसलमा मजदुरी गर्ने ३० वर्षीय मनोज विश्वकर्मासहित तीन जनाले मङ्सिर १ गते राति यौन दुर्व्यवहार गरेको भन्दै





