गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ १७ गते उजुरी दिनु भएको छ । अध्यक्ष





