INSEC Online

📅 २०८३ असार १७

समाचार

डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका  ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले  अनेरास्ववियु दाङका संयोजक २७ वर्षीय सर्जन परियार, सह संयोजक २६ वर्षीय दिवस क्षेत्रीलाई भदौ १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१२ का ४० वर्षीय आनन्द चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १८.२२ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २० प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघिको

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३० वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका-७, नोकैल्वाका वडा अध्यक्ष ३६ वर्षीय श्यामकुमार यादवले भदौ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते उजुरी दिएकी छन् ।

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध छ-मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भदौ १४ गते बेपत्ता पारिएका व्यक्तिको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ हजार ९ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

समाचार सङ्कलन गर्न गएका पत्रकारलाई कुटपिट गरेको आरोपमा उजुरी

आदर्शकोटवाल गाँउपालिका–८ जमुनिया निवासी ४२ वर्षीय पत्रकार शेखनुर आलमलाई समाचार सङ्कलन गर्न गएको बेला सोही गाउँपालिका–७ कोत्वाली टोल निवासी सोही गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय मुस्तुफा अन्सारी, सोही गाउँपालका–३ का ३०

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४ गते जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–१ का २६ वर्षीय सञ्जय साहविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ १३ गते दर्ता गरेको छ । आरोपितले चार वर्षदेखि विवाहको

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको बेला राज्यपक्ष र तत्कालीन नेकपा माओवादी पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको ११ औँ अन्तर्राष्ट्रिय

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

पूर्वी नवलपरासीकी २२ वर्षीया, उदयपुरकका १९ र २१ वर्षीया, सुनसरीकी २३ वर्षीया, बागलुङकी २० वर्षीया र पर्साकी २१ वर्षीया युवतीलाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत बिहारको

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई तत्काल परिपुरणको व्यवस्था गर्नु पर्ने माग

सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले सरकारले तत्काल परिपुरणको व्यवस्था गर्न माग गरेका छन् । ११ औ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा इन्सेक लगायत सङ्घ संस्थाहरूको अयोजनामा भदौ १४

बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको दिवसका सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाइयो

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मानव अधिकार सम्बद्ध विभिन्न संस्थाले भदौ १३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र  बुझाएका छन् । बलपूर्वक व्यक्ति बेपत्ता

बेपत्ता व्यक्तिको परिवारद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी

बेपत्ता पीडित परिवारले आफन्त बेपत्ता पारीएको झण्डै दुई दशक बित्न लाग्दा न्यायको माग गर्दै  जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ १३ गते उजुरी दिएका छन् । दोलखा जिल्ला चरीकोट नाम्दु– १

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २ गतेदेखि बेनीको होटलहरुमा लगेर पटकपटक बलात्कार गरेको भन्दै पीडित

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गरि न्यायको सुनिश्चता गर्न माग गर्दै इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ १३ गते विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा बलपुर्वक बेपत्ता पारिएकाहरूको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)

भदौ १३ गते १ हजार २ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

गाउँपालिका अध्यक्षमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, बागमती

मन्त्रीलाई बलात्कारको आरोप लागेपछि सङ्घ संस्थाद्वारा सरकार र दलहरूको धारणा माग

कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेपछि नागरिक समाजले घटनाका विषयमा सरकार र दलहरूको धारणा माग गरेको छ ।

पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

षडानन्द नगरपालिका–९ तालखर्ककी २८ वर्षीया पत्नी इन्द्रकला राईको भदौ ११ गते खुकुरी प्रहार गरी हत्या गरेका ४० वर्षीय पति वुद्धिमान राईले सोही दिन आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी