बाढीपहिरो पीडितलाई राहात र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग
वर्षायामको समाप्तिपश्चात एक्कासी मनसून सक्रिय भई परेको भिषण वर्षाका कारण सिर्जित विपदको दुखद् घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न इन्सेकले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरु र





