INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई मङ्सिर ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप नगरपालिकाका ७२ वर्षीय ज्येष्ठ नागरिकलाई सोही दिन गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा घटना

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४६ वर्षीय आफन्तलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले मङसिर ७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालय जलजला गाउँपालिका–४ का २७ वर्षीय विष्णु आचार्यलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते

यौन दुर्व्यवहार घटनामा कसुरदार ठहर गर्दै दुई वर्ष ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले राप्ती गाउँपालिका –४ का २२ वर्षीय भुपाल थापालाई मङ्सिर ८ गते दुई वर्ष ६ महिना कैद गर्ने फैसला गरेको

आईपीयूको सभामा सहभागी हुन सभामुखलाई पठाइएको निमन्त्रणा खारेज गर्न नागरिक संस्थाको आग्रह

जबाफदेहिता निगरानी समिति र २५ ओटा नागरिक सङ्घसंस्थाले सभामुख अग्निप्रसाद सापकोटालाई इन्टरनेशनल पार्लियामेन्टरी युनियन (आईपीयू) को १ सय ४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न आईपीयूलाई आग्रह गरेका छन् ।

मतगणना स्थलमा कांग्रेसका कार्यकर्ताबिच झडप

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कार्यकर्ताबिच मङ्सिर ७ गते झडप भएको छ । मतगणना स्थलमा भएको झडपमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार बुटवल उप–महानगरपालिका–७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ८ गते)

मङ्सिर ८ गते ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर ८ गते

अपरिचित व्यक्तिद्वारा ज्येष्ठ नागरिकको हत्या

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डललाई धारिलो हतियार प्रहार गरी मङ्सिर ८ गते अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार  गरेको आरोपमा प्रहरीले मेन्छयायेम  गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई मङ्सिर  ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १७ गते बलात्कार  गरेको

अधिकारसँगै नागरिक कर्तव्यका विषयमा जानकार हुनुपर्नेमा जोड

मानव अधिकारसँगै नागरिक कर्तव्यबारे आम नागरिक जानकार हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय,

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई मङ्सिर ३ गते यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–७ भुजीका प्रकाश भन्ने १८ वर्षीय पदमबहादुर नेवारलाई मङ्सिर ६ गते गिरफ्तार गरेको

छोराछोरीमाथि एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय सुरज बराइली र १५ वर्षीया बालिका सुजिता बराइलीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबु मोहन बराइलीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा झडप, १२ जना घाइते

नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा कार्यकर्ताबिच  मङ्सिर ७ गते भएको झडपमा तीन जना सुरक्षाकर्मी सहित १२ जना घाइते भएका छन् । मत गणना स्थल प्यूठान नगरपालिका– ७ स्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–२ मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते साँझ घर नजिकै जङ्गलमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ७ गते)

मङ्सिर ७ गते ३ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १९ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

विद्यालय बन्द गरेर नेपाली कांग्रेसको मतदान स्थल

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मङ्सिर ७ गते विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिएपछि पठनपाठन प्रभावित भएको छ । म्याङलुङ्ग नगरपालिका–२ स्थित सिहवाहिनी माध्यामिक विद्यालय मङ्सिर ७ गते बिदा

विद्यालय व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो भुइँमा बसेर पढ्न बाध्य

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–२ सिलगुडीका ३८ वर्षीय खगेन्द्र भण्डारीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडित

विद्यालय बन्द गरेर नेपाली कांग्रेसको मतदानस्थल

नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन तयारी अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं २ र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनको मतदानस्थल विद्यालयलाई बनाइएको छ । नीलकण्ठ माध्यामिक विद्यालय मङ्सिर ७ गते विदा

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.७९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर तीन जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।