कात्तिक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ सय ३१ जना पीडित
इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । मङ्सिर
इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । मङ्सिर
मोरङ कारागारमा बितेको १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु भएको छ । राज्यको नीति कारागारलाई यातना गृहबाट रूपान्तरण गरी सुधार गृह बनाउने भएपनि मोरङ कारागारमा आर्थिक वर्ष ०७७-०७८ मा ११
जिल्ला कारागारमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी रहेको कारागारमा दुई वर्षयता सो पद रिक्त हुँदा आधारभूत स्वास्थ्य
चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिकामा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई मङ्सिर ५ गते गिरफ्तार
मङ्सिर ६ गते ३ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १९ हजार ३ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर
गैरसरकारी संस्थामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूले कानुन निर्माण प्रक्रियामा प्रदेश सरकारले नागरिक समाजसँग पर्याप्त मात्रामा छलफल गर्नुपर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते
मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नको लागि प्रहरी र विद्यार्थीबिच समन्वय हुन आवश्यक रहेको एक कार्यक्रममा औलयाीइएको छ । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश
१५ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई बाल विवाह गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका २३ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक ३० गतेदेखि
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठहर गर्दै जिल्ला अदालतले शान्तिनगर गाउँपालिका –का २६ वर्षीय विवश दर्लामीलाई सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले मङसिर
३७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–७ भुजहवाका २५ वर्षीय रविप्रताप यादवलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ५ गते बलात्कार प्रयास गरेको
चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ नुवाकोटकी २७ वर्षीया बन्दना गिरी माथि घरेलु हिंसा गरेको कसुरमा पति २९ वर्षीय बिनोद गिरीलाई दैलेख जिल्ला अदालतले २५ हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति तिनुपर्ने फैसला
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ५ गते वीरेन्द्रनगर नगरपालिका –४ कि ४७ वर्षीया घरेलु हिंसा पीडित अमृता चपाइँ ढकाललाई आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सहायता कक्षको
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–२ ओयाक्जुङका २५ वर्षीय धनबहादुर दर्जीलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको आरोपमा पीडित
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–५ अर्मनका ४७ वर्षीय थम बहादुर विकलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै
मङ्सिर ५ गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर ५ गते
सरकार र माओवादीबिच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको दिनमा द्वन्दपीडित समुदाय र मानव अधिकारकर्मीले द्वन्द्वकालिन समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा निष्पक्ष छानबिन हुनुपर्ने माग
राजविराज नगरपालिकाको पर्साहीस्थित राजविराज नगरपालिका–१४ को कार्यालयमा १० दिनदेखि भएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँलेहरूले कात्तिक २६ गते राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि
द्वन्द्व पीडितहरूको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार तथा सम्बद्ध पक्षलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा आयोगले
बोदे बरसाइन नगरपालिका–५ जाँजरकी २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति लुकमान मियाँलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । दाइजो बापत मोटरसाइकल र
द्वन्द्व पीडित राष्ट्रिय परिचय पत्र बनाएर पीडित परिवारलााई सम्मानित गर्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरू जोड दिएका छन् । विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),