बुढीगंगा नगरपालिकामा मतदान सुरु, शान्तिपूर्ण मतदान हुँदै
बुढीगंगा नगरपालिकामा असार २३ गते बिहान ७ बजेदेखि पुनःमतदान कार्य सुरु भएको छ । वैशाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाका १० ओटा वडाका १९ ओटा मतदान स्थलमा मतदान कार्य पुनःसञ्चालन
बुढीगंगा नगरपालिकामा असार २३ गते बिहान ७ बजेदेखि पुनःमतदान कार्य सुरु भएको छ । वैशाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाका १० ओटा वडाका १९ ओटा मतदान स्थलमा मतदान कार्य पुनःसञ्चालन
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई असार २१ गते
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७९ असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आफ्नै घरमा डाकेर आरोपितले असार १३ गते बलात्कार गरेको पीडितपक्षको
१० वर्षीया बालिकालाई बलात्कार (बालबिज्याई) गरेको कसुरमा १४ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले असार २० गते ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजालासले मुद्दाको
असार २२ गते ९० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
कर्णाली प्रदेशको सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्लाको सदरमुका खलंगामै खानेपानी अभाव भएको छ । यहाँ शहरीकरण भएपछि जनघनत्व बृद्धि हुँदै जानु, खडेरीले पानीका स्रोत सुक्दै जानु र थप संरचना निर्माण
बुढीगंगा नगरपलिकामा असार २३ गते हुने निर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न
३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बारा जिल्ला हेटौडा उपमनपा–१ का ३७ वर्षीय डा. भाष्कर शाह विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई
४८ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २० गते नौवहिनी गाँउपालिका – ७ का ४३ वर्षीय खेमराज पुनलाई सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला घर भई हरिपुर नगरपालिका–२ क्याम्पस चोक बस्ने ४२ वर्षीय राकेश महतोविरुद्ध चलेको मुद्दामा सर्लाही जिल्ला अदालतले असार २० गते मुल्तबीमा राख्ने फैसला
डोल्पो बुद्ध गाउँपालिकाका नागरिकलाई सरकारी सेवा लिनका लागि काइके गाउँपालिकाका युवाहरूले सदरमुकाम दुनै जान बन्देज लगाएको डोल्पो बुद्ध गाउँपालिकाका स्थानीयबासीले आरोप लगाएका छन् । ब्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम
जिल्ला कारागार कार्यालय, हुम्लामा स्वास्थ्यकर्मीको दरबन्दी अनुसारको पदपूर्ति हुन नसक्दा कैदी तथा थुनुवाले समस्या झेल्नु परेको छ । ०७६ सालदेखि कारागार कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि कैदी तथा थुनुवा विरामीलाई
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी नमुना विधेयक मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतलाई असार २१ गते बुझाइएको छ । इन्सेक मधेस प्रदेश संयोजक
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का २७ वर्षीय आइतराज योङहाङलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २०
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण
मानव अधिकार रक्षक जिल्ला संजालको संयोजकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह चयन हुनु भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा असार २० गते सम्पन्न मानव अधिकारकर्मीहरूको