INSEC Online

📅 २०८३ असार १४

समाचार

प्रिन्सिपलद्वारा विद्यार्थीलाई कुटपिट, आरोपित गिरफ्तार

ढोरपाटन नगरपालिका–१ बुर्तिवाङको न्यू मोर्डन एकेडेमीमा अध्ययनरत तमानखोला गाउँपालिका–२ भयरबोङ्गाका १५ वर्षीय हिक्मत बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका प्रिन्सिपल दीपक कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २४ गते) 

असार २४ गते ८३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार १ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १

यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२३ र १९ वर्षीया दुई युवतीलाई यौन दुव्र्यवहार गरेको कसुरमा गुर्भाकोट नपा–९ बोटेचौरका ३५ वर्षीय चमन घर्ती मगर र २४ वर्षीय भूपेन्द्र बुढामगरलाई अदालतले सात–सात वर्ष कैद फैसलाको सजाय सुनाएको

प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो

कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, डोल्पाले दर्ता गर्न नमानेको पीडितहरूले आरोप लगाउनु भएको छ । सदरमुकाम दुनैतर्फ जाने क्रममा असार १९ गते काइके गाउँपालिकाका युवाहरूको कुटपिटबाट घाइते हुनु भएका

अदालतले हत्या र बलात्कार मुद्दामा सजाय ठहर गरेका दुई जना फरार आरोपित गिरफ्तार

अदालतबाट हत्या र बलात्कार मुद्दामा सजाय ठहर गरेका दुई जना फरार आरोपितलाई प्रहरीले असार २१ गते  गिरफ्तार गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका– ६ कसाई टोल बस्ने ३३ वर्षीय लच्छन अलि

कसुरदारका आफन्तले दुर्व्यवहार तथा धम्की दिने गरेको पीडित परिवारको गुनासो

मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीलाई ०७७ असोज १० गते बलात्कारपछि हत्या घटनाका कसुरदार मष्टा गाउँपालिका–२ का १८  वर्षीय राजेन्द्र बोहराका आफन्तले आफूहरुलाई विभिन्न समयमा धम्की दिदै आएको

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

६ वर्षीया बालिकालाई ०७९ असार १९ गते चन्द्रपुर नपा–४ का ५५ वर्षीय बन्हु चौधरी थारुले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रपुरमा असार २१ उजुरी दिएकी

पाठ्यपुस्तक अभाव कायमै, पठनपाठन प्रभावित

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाले शैक्षिक सत्र सुरूआत भएको दुई महिना बित्न लागेपनि पाठ्यपुस्तक अझै नपाएको गुनासो गरेका छन् । सरकारले पाठ्यपुस्तक समयमा उपलब्ध नगराउँदा जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

बलात्कार घटनाका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–५ जाँजरका २५ वर्षीय फिदा हुसेन भनिने हाफिज फिदा हुसेनविरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतले असार २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ

बलात्कारपछि आत्महत्या, आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता

मिर्चैया नपा–१ की १४ वर्षीया बालिका सावित्रीकुमारी सदाले बलात्कारपछि आत्महत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा आत्महत्या दुरुत्साहन गरेको आरोपमा दिएको उजुरी मिर्चैया नपा–२ का २४ वर्षीय सतिशकुमार

घरेलु हिंसाको घटनामा इन्सेकको पहलमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित २२ वर्षीया महिलाको घटना सम्बन्धमा इन्सेकको पहलमा जिल्ला अदालत, सल्यानमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ । न्यायको पहुँच सम्म पुग्न आर्थिक अभाव भएकाले कानुनी सहायतका लागि

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कालिका नगरपालिका–३ का ४१ वर्षीय प्रकाश रिजाललाई प्रहरीले ०७९ असार २३ गते गिरफ्तार गरेको छ । पीडितलाई उपचारको बाहानामा मेडिकल सञ्चालकले बलात्कार प्रयास

बुढीगङ्गा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !

गत वैशाख ३० गते स्थगित गरिएको बुढीगङ्गा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । बिहान ७ बजेदेखि नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा  जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते) 

असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले

कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण

नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा सात महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले म्याङलुङ नगरपालिका–१ का २४ वर्षीय विनोद लिम्बूलाई सात  महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको  असार २२ गतेको

बाटो निर्माणको क्रममा डोजरले पाइप काटेपछि पाँच महिनादेखि खानेपानीको अभाव

कालीमाटी गाउँपालिकाको पैयाकाँडा–कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर क्षति बनाएपछि करिब पाँच महिनादेखि स्थानीयलाई खानेपानीको अभाव भएको छ । सडक निर्माण गर्ने क्रममा डोजरले गत फागुनको अन्तिममा