बलात्कार घटनाका आरोपित गिरफ्तार
७८ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित शिवालय गाउँपालिका–३ चोरकम्दाका ६२ वर्षीय धनेष कामीलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको छ । महिला घरमा एक्लै भएको अवस्थामा असार २५
७८ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित शिवालय गाउँपालिका–३ चोरकम्दाका ६२ वर्षीय धनेष कामीलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको छ । महिला घरमा एक्लै भएको अवस्थामा असार २५
आमाछोदिङमो गाउँपालिका–५ मा रहेको थाम्बुचेत स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा लिन आउने अधिकांश बिरामी ज्वरो, झाडापखला, पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले १६ वर्षीय बालकलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २६ गते बलात्कार गरेको भन्दै पीडित
१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको छ । पीडित छात्राले असार
जिल्ला अदालत इलाम परिसरमा ४५ वर्षीया विमलाकुमारी पराजुलीको हत्या गरेको कसुरमा अदालतले धनकुटा स्थायी घर भई इलाम नगरपालिका–५ का बस्दै आएका ३५ वर्षीय युवराज बानियालाई जन्म कैद सजायको फैसला गरेको
सरकारबाट भत्ता नपाउने ‘ग’ र ‘घ’ वर्गका परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई तुर्माखाँद गाउँपालिकाले समाजिक सुरक्षा वाफत अपाङ्गता भत्ता रकम वितरण गरेको छ । गाउँपालिकामा रहेका आठ ओटै वडाबाट
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगरलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २६ गते यौन
शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासमेत पाठ्य पुस्तक नपाउदा पठपाठन प्रभावित बनेको छ । जिल्लाका सबै स्थानीय तहका बालबालिकाले नयाँ शैक्षिक शत्र सुरू भएको दुई महिना बित्दा समेत बालबालिकाले
बालबालिकाहरूलाई निःशुल्क वितरण गर्ने भनिएको विद्यालय तहको पाठ्यपुस्तक सरकारले समयमा पुर्याउन नसक्दा रसुवाको उत्तरगया, नौकुण्ड आमाछोदिङमो र कालिका गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन । कालिका गाउँपालिका भित्र
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–५ पालडाँडाका ४५ वर्षीय लोकमान गुरुङलाई असार २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २६ गते दुर्व्यवहार गरेको भन्दै
असार २८ गते १ सय ४४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले रामनगर गाउँपालिका–२ खैरबाका ३८ वर्षीय सुमन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २७ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असार
तिला गाउँपालिका–८ जुम्लाकोटस्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थीले अनुशासन पालना नगरेको भन्दै सो विद्यालयका शिक्षकले कक्षा नौ मा अध्ययनरत चार जना विद्यार्थीको कपाल कक्षा कोठामै अन्य विद्यार्थीका अगाडि काटेर दुर्व्यवहार गरेको
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अरूण गाउँपालिका–६ जरायोटारका २३ वर्षीय सुजन राईलाई असार २७ गते प्रहरीले गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार
जनकपुरधाम उपमहानगरपालिका–७ पेठिया बस्ने २८ वर्षीया एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन किराना व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको र पछिल्लो पटक असार २६ गते दबाब दिएको पीडितले आरोप
जिल्ला अदालत सिन्धुलीले ०७९ असार २७ गते दिउँसो पीडितका साक्षी फेरेर बयान गराएको छ । बलत्कार प्रयास र दुर्व्यवहारको मुद्दामा पीडितका साक्षी नै परिवर्तन गरेर अदालतमा बयान गराइएको हो ।
सिमकोट गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका करिब १ सय ५ जना सुत्केरीले कर्णाली प्रदेशले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित भएका छन् । स्वास्थ्य संस्थामा
त्रिवेणी गाउँपालिका–१ रुँघाकी ३७ वर्षीया दिलसरा बोहरा खड्कालाई ०७९ असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । धारिलो हतियार प्रहारबाट दिलसरा गम्भीर
त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्ष नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्वबियूसंग आवद्ध कार्यकर्ताहरूले असार २७ गते दिउँसो तोडफोड गरेक छन् । अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्तको नेतृत्वमा
असार २७ गते १ सय २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ४ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत