बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–१ का २० वर्षीय सुदिप नेपालीलाई साउन २२ गते गिरफ्तार गरेको छ । बालिकालाई विवाहको प्रलोभनमा पारेर साउन ५ गतेदेखि
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–१ का २० वर्षीय सुदिप नेपालीलाई साउन २२ गते गिरफ्तार गरेको छ । बालिकालाई विवाहको प्रलोभनमा पारेर साउन ५ गतेदेखि
पाएक पर्ने स्थानमा स्वास्थ्य चौकी नहुनु, भौगोलिक विकटता, प्रसुति गृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्था लगायतका कारण जिल्लाको ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य भएका छन ।
बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेङ्गु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका–२ फयकका २१ वर्षीय दीपक भनीने षडानन्द नेपालीलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १२ गते बलात्कार
साउन २० गते ५ सय २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ३ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
सन्धिखर्क नगरपालिका–४ वाङ्ला देउराली डाँडा बस्ने ४१ वर्षीया रामप्यारी दमाईलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले साउन १९ गते आर्थिक सहयोग गरेको छ । पीडितलाई नेपाल पत्रकार महासंघका प्रतिनिधि, दलित अधिकारकर्मी,
जयपृथ्वी नगरपालिका–१ भण्डार र सदरमुकाम चैनपुर तथा जयपृथ्वी नगरपालिकाका अन्य वडा जोड्ने भगाली खोलाको पुल पहिरोका कारण भत्किएपछि यस क्षेत्रका स्थानीयहरु चार वर्षदेखि जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले ०७९ साउन २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । निर्वाचन आयोगमा साउन १९ गते पत्रकार सम्मेलन गर्दै
सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को ०७९ साउन १९ गते सिंहदरबारमा बसेको बैठकले आगामी मङ्सिर ४ गते एकैचरणमा प्रतिनिधिसभा
साउन १९ गते ४ सय ९४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८८ हजार ८ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित