यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्तबहादुर गुरुङलाई दुई महिना कैद सजायको फैसला भएको छ । न्यायाधिस शिवप्रसाद खनालको वैशाख २८ गतेको इजलासले
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्तबहादुर गुरुङलाई दुई महिना कैद सजायको फैसला भएको छ । न्यायाधिस शिवप्रसाद खनालको वैशाख २८ गतेको इजलासले
भरतपुर कारागारमा रहेका बिरामी कैदीबन्दीका लागि औषधी उपचारको समस्या भएको कारागार प्रमुख कमल आचार्यले बताउनु भयो । कारागार प्रशासन भने सिटामोल पनि नभएको भन्दै सहयोगको लागि सबैतिर धाइरहेको आचार्यले जानकारी दिनुभयो
नेपाली नागरिकहरूलाई गैरनागरिक बनाइ नक्कली भुटानी शरणार्थी खडा गर्दै तेस्रो मुलूक पठाउने धन्दा प्रति पोखराको नागरिक समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले वैशाख २८ गते विज्ञप्ती जारी गर्दै
चौकुने गाउँपालिका–५ रेक्चामा रहेको खानेपानी समस्या समाधानको मागगर्दै उच्च अदालत सुर्खेतमा परेको रिट निवेदनका विषयमा वैशाख २८ गते अदालतले १५ दिनभित्र खानेपानी समस्या समाधानको विकल्पसहितको लिखित जबाफ पेश गर्न विपक्षीका
सडक दुर्घटनाका आरोपितलाई प्रहरीले संरक्षण दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल गुल्मीले वैशाख २७ गतेदेखि अनिश्चितकालिन यातायात बन्द गरेको छ । छत्रकोट गाउँकमिटी अध्यक्ष जीवनबाबु पन्तलाई ठक्कर दिने टिप्पर चालकलाई
३० वर्र्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले भजनी नगरपालिका–१० का ४० वर्र्षीय लोकबहादुर धामीलाई ०८० वैशाख २७ गते ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका छन् । सरकारले हलियाहरु मुक्त भएको घोषणा गरेको १५ वर्ष
२६ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–६ करकुसेका का १९ वर्षीय उपिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८०
चौकुने गाउँपालिका–५ रेक्चामा रहेका नागरिकलाई तत्काल शुद्ध पिउने पानी उपलब्ध गराउन मागगर्दै अधिकारकर्मीले वैशाख २७ गते उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन् । रेक्चाका नागरिक पूर्णरुपमा प्यास मेट्ने
हुम्ला जिल्लाको चंखेली गाउँपालिकाले समयमा गोदाममा पुगेको पाठ्यपुस्तक पालिकाले बुझ्न नमानेको घटना प्रति ०८० वैशाख २७ गते अधिकारकर्मीले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक
जनआन्दोलन २०६२/०६३ का घाइते बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेश कायस्थको ०८० वैशाख २७ गते निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई वैशाख २५ गते शिर मेमोरियल अस्पताल बनेपामा
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–३ का १९ वर्षीय हेमन्त परियारलाई ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ कात्तिक २१ गते बलात्कार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का ४२ वर्षीय डोरबहादुर खत्रीलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित
कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्युनीकरण लगायतको मागगर्दै उच्च अदालत सुर्खेतमा परेको रिट निवेदनका विषयमा वैशाख २७ गते अदालतले १५ दिनभित्र कार्य प्रगतिसहितको लिखित जबाफ पेश गर्न
सूर्यविनायक नगरपालिका-२ बालकोट निवासी नेपाली कांग्रेस बालकोट सभापति कृष्णभक्त श्रेष्ठसहितको परिवारले कुटपिट गरि चार जना घाइते बनाएको घटनाको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै पीडित पक्षले आपत्ति जनाएका छन् ।
आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको छ । आर्थिक अभावका कारण फुसको छानो मर्मत गर्न नसक्नु
चुम्लीङ र नामरुङमा खाद्यको बिक्रि केन्द्र स्थापना भएपनि स्थानीयलाई चामल खरिदका लागि अझै कम्तिमा एक दिन हिँड्नुपर्ने बाध्यता रहेको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले उत्तरी गोरखामा दुइ
दुधौली नगरपालिका-४ डकाहा बजारकी २८ वर्षीया कल्पना सदा न्यायका लागि अदालत धाएको ६ वर्ष भइसक्यो तर न्याय पाउन सक्नु भएको छैन् । पति दीलिप महत्तोसँग अङ्श माग गर्दै जिल्ला अदालतमा
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचयपत्र प्राप्त गरेको तर अहिलेसम्म कुनै राहत नपाएकोले न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् । आफूजस्ता