१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १ गते यैन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धुव्र शर्माले बताउनु भयो ।
पीडित बालिकाको स्वाथ्य परीक्षण भदौ ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।