४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते धुलिखेल अस्पतालमा भयो ।