४१ वर्षीया महिलालाई ०८१ माघ ८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५२ वर्षीय जेठाजुलाई माघ २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडितले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १६ गते धुलिखेल अस्पतालमा गरिएको छ ।