बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई
शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कँदा भदौ ३१ गतशिखर–१ का १० वर्षीय रोशन खडायत घाइते भएका छन् । चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर
इन्सेकको कोर कार्यक्रम २०१६–२०१९ मा सञ्चालन गरिने कार्यक्रमको लागि छानिएका सात ओटा जिल्लामा आधारभूत सर्भेक्षण गर्न इन्सेककर्मीलाई अभिमूखीकरण गरिएको छ । सात ओटा प्रदेशका २५ ओटा जिल्लामा सञ्चालन गरिने उक्त
रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलाले दिएको
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अत्यावश्यक औषधिको अभाव भएको छ । सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोफलोक्सासिनलगायतका ज्वरो तथा झाडापखाला नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि तथा एन्टीबायोटिकजस्ता औषधिको अभाव भएको अस्पतालका प्रमुख
जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमता भएको ‘ङ’ श्रेणीको कारागारमा १ सय २९ जना कैदीबन्दी र
३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको
संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ । शान्तिका लागि
धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ । प्रहरीका अनुसार
पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा बेञ्च बस्न नसकेको र मुद्दा फैसला गर्नका लागि दुई जना
१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा इलाम माइपोखरी–३ का २२ वर्षीय सुमन राईलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २३ गते बलात्कार गरेको भन्दै
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा–७ रुपनगरका २४ वर्षीय हेमराज यादवलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितविरुद्ध
भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित बैङ्कमार्फत अनुदान दिँदा भूकम्प पीडितहरू
बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको लागि बिरमीहरूलाई मेडिकलमा पठाउनु पर्ने भएको
पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन्
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे
राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ । जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवम् महिला तथा
२१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुतही गाविस-२ का ५४ वर्षीय खुशीलाल यादव, ४२ वर्षीय डम्बर यादव, २८ वर्षीय पवन पण्डित कुम्हार र पातो गाविस-९ का ६९ वर्षीय बिन्देश्वर
१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत साउन १२ गते
कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन् । उनका ३५ वर्षीय पति लालुनाथ योगीले भदौ २ गते