INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट

वेङ्गाडावर गाविस-२ घर भई मिथिला नपा-७ बस्ने २७ वर्षीय पत्रकार राजकमल भनिने रामकमल सिंहलाई विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै गोठकोयलपुर-२ निवासी धनुषा क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९ गते जिल्लामा आयोजित एक कार्यक्रमकाबिच

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना भनिने सबिरन खातुनलाई प्रहरीले तीन वर्षछि भदौ २८ गते गिरफ्तार

इन्सेकद्वारा बाढीपीडितहरूको समस्याबारे प्रशासनसमक्ष ध्यानाकर्षण

जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूले भोग्दै आएका समस्या समाधान गर्न इन्सेक सुर्खेतले भदौ २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूसँगको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले भदौ २८ गते दाङबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई

कारागारका बालबालिकालाई पोषिलो खाना

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर को समन्वय तथा

बलात्कार घटनाको उजुरी दर्ता

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने

बकपत्रका लागि गङ्गामायाले अनसन तोडिन्

द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन् । मृतक छोरा कृष्णप्रसादको हत्याका विषयमा चितवन जिल्ला अदालतले गङ्गामायाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६ बस्ने ४२ वर्षीय गङ्गा पासवानलाई भदौ २६ गते गिरफ्तार गरेको

आयोगसम्बन्धी विधेयक संसद सचिवालयमा

सरकारले ६ ओटा आयोगसम्बन्धी विधेयक संसद् सचिवालयमा पठाएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई भदौ १८ गते बलात्कार गरेको आरोपमा भरतपुर उमनपा-४ का ४७ वर्षीय भगवान यादवलाई जिल्ला प्रहरी कार्यालय चितवनले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितले भदौ २७

कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव

जिल्ला कारागार मोरङमा आमासँगै आश्रति रहेका बालबालिकाको लागि पोषणयुक्त खानाको अभाव भएको छ । विभिन्न कारणले कारागारमा परेका आमासँगै आएका तथा कारागार भित्रै जन्मिएका बालबालिकाको लागि राज्यले पोषिलो खानाको व्यवस्था

सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा भदौ २७

देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

गङ्गामाया बचाउ अभियानले कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपित छविलाल पौडेललाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने जनाएको छ । कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार  

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखनाथ नपा-६ का ३९ वर्षीय बुद्धिबहादुर विकलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २४ गते यौन दुर्व्यवहार

न्यायसम्बन्धी तीन ओटा विधेयक पारित

व्यवस्थापिका संसदको भदौ २६ गते बसेको बैठकले न्यायसम्बन्धी तीन ओटा विधेयक पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकद्वारा प्रस्तुत न्याय सेवा आयोग विधेयक २०७३, न्याय

लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित 

अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू

सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयकप्रति आयोग असहमत

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयक कमजोर रहेको भन्दै उक्त विधेयकप्रति असहमति रहेको बताएका छन् । भदौ २५ गते राष्ट्रिय मानव अधिकार आयोगको पश्चिमाञ्चल क्षेत्रीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित

दाइजो नल्याएको आरोपमा महिलाको हत्या गरेको आरोप

लुम्बिनी नपा-४ पडरियाकी २८ वर्षीया नाजमा खातुनलाई दाइजो नल्याएको आरोपमा भदौ २२ गते परिवारजनले उनको हत्या गरेको खातुनका माइतीपक्षले आरोप लगाएको छ । पीडित महिलाका २९ वर्षीय पति एहसानुल्लाह मुसलमान