INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

भ्रुण हत्या घटनाका आरोपित गिरफ्तार

बाझेच्यानडाँडा–२ की ४३ वर्षीया लक्ष्मी विश्वकर्मालाई कुटपिट गरी पाँच महिनाको भ्रुण हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय यामकुमार विकलाई प्रहरीले गिरफ्तार गरेको छ । यामकुमार विश्वकर्मा र पीडित महिलाका

अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १ सय ५७ जना सांसदले हस्ताक्षर गरी

संसदकाे बैठकद्वारा महाअभियाेग समिति गठन

व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को कात्तिक ३ गते बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला रिस्कु गाविस-४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर-३ बस्दै आएका २९ वर्षीय तुलसी भनिने तुलबहादुर मगरलाई इलाका प्रहरी कार्यालय मेलम्चीले कात्तिक २

बहुविवाह घटनाका आरोपित गिरफ्तार

दैलेखको कुसापानी गाविस-८ का २४ वर्षीय अर्जुन भुसाल र सुर्खेतको गुटु गाविस-४ की २२ वर्षीया मनिषा थापालाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ । कुसापानी गाविस-८ की

सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता

नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक

बहुविवाह घटनाका आरोपित गिरफ्तार

काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया अस्मिता वलीलाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते प्रहरीले गिरफ्तार गरेको छ । सागाचोक गाविस–८ की २८ वर्षीया

बलात्कार गरेको ठहरमा आठ वर्ष कैदको फैसला

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै पूर्पक्षका लागि थुनामा रहेका सिरहा नपा–१ का २७ वर्षीय जितेन्द्र दासलाई जिल्ला अदालतले कात्तिक २ गते आठ वर्ष कैद र ३० हजार

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी साहले कात्तिक २ गते बाँधेर

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले

सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिका चाडबाड मनाउनबाट विमुख

सार्वजनिक यातायात बन्द भएका कारण हजारौँ यात्रु अलपत्र

यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका

बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले गिरफ्तार गरी कैद भुक्तानीका लागि कात्तिक २ गते कारागार चलान

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा

व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा पुगेको छ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक १ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोनपा-२ का ३० वर्षीय राजु सुनारलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा

९२ वर्षीया वृद्धा दुई वर्षदेखि खोरमा

बाझाँखेत गाविस-८ की ९२ वर्षीया बिवा सार्कीलाई उनका परिवारले दुई वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । घरमा छोरा छोरी र बुहारीहरू भएता पनि बिवा सार्कीलाई घर भन्दा ५० मिटर

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नकटी रायपुर गाविस-८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँलाई कार्तिक १ गते गिरफ्तार गरेको छ । पीडित महिलाको उजुरीका

याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा

कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आएर क्षेत्रीय कार्यालय संयोजकसमक्ष आग्रह