INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग

बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।

बलात्कार घटनाको आरोपमा उजुरी दर्ता

३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-१ का २४ वर्षीय कमल चेम्जोङविरुद्ध पीडित महिलाले कार्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असोज

अमानवीय व्यवहार गरेको घटनाका आरोपितलाई कारबाहीको माग

शारीरिक अपाङ्गता भएकी त्रिपुराकोट गाविस-४ की २९ वर्षीया दुर्गादेवी रोकायलाई अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रञ्जित बुढा र २९ वर्षीय बलीराम बुढाविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा कृषक पीडित 

‘खेतबारीको नाममा यति हो । वर्षभरि खाने अन्न यहि खेतको धान हो । अरू केही छैन । गत वर्षहरूमा ३० मुरी धान फल्थ्यो । चार्डपर्वको खर्चसमेत यहि धानबाट गर्ने गरिएको

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले हरीहरपुर गाविस-१ का २२ वर्षीय रामनाथ चौधरी र १७ वर्षीय एक बालकलाई कार्तिक १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूसहित

ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित

ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले

महोत्तरीको भरतपुरमा प्रहरीको सामुन्ने बालविवाह

भरतपुरमा प्रहरीको सामुन्ने दाइजोसहित बालविवाह गराइएको छ । असोज २७ गते कान्तिबजार स्थित शिव मन्दिरमा प्रहरी चौकी कान्तिबजारका असई लक्ष्मी राउतको आँखै अगाडि एक जोडी बालबालिकाको विवाह गराइएको हो ।

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला

चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार

सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई

मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पति गिरफ्तार

बोहरीगाउँ गाविस-१ का ४२ वर्षीया सीतादेवी जोशीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले उनका ५५ वर्षीय पति गोपाल जोशीलई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर उमनपा-१३ का २० वर्षीय सुमन विकलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २६ गते बलात्कार

सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य 

नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४

आठ दिनकी सुत्केरी मृत अवस्थामा फेला

आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकी थलाकडा गाविस-८ की २० वर्षीय पार्वती धामी असोज २७ गते मृत फेला परेकी छन् । पीडित महिला असोज १६ गते घरैबाट बेपत्ता भएकोमा

दलितले टिका लगाइदिएको आरोपमा बेहुलीको टिका पखालियो

गेलु गाविस-७ मा दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाइदिएको आरोपमा स्थानीय गैरदलित समुदायको एक समूहले टिका पखालेर पुनः टिका लगाइदिएका छन् । यो विषयलाई लिएर दलित समुदायले आफूहरू माथि जातीय

आर्थिक अभावमा पाँच सयभन्दा बढी पूर्व कमलरी विद्यालय छाड्न बाध्य

आर्थिक अभाव भएपछि दाङलगायत पश्चिम नेपालका ५ सय ६ जना पूर्व कमलरीले विद्यालय जान छाडेका छन् । सरकारी छात्रवृत्तिले शैक्षिक सामग्रीसमेत किन्न अपुग भएको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी

नारायण नपा-६ गणेशचोक नमूनाबस्तीकी ३३ वर्षीया जानकी वादीलाई दसैँमा माइतीघर गएको आरोपमा ३५ वर्षीय पति पदमबहादुर वादीले चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा असोज २७ गते प्रहरीमा उजुरी परेको छ

एक दशकदेखि पुर्पक्षका लागि थुनामा

सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरीको सुन्दरपुर-९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामा नै जीवन बिताइरहेका

कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार

थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ । असोज २५ गते राति