बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको सजाय
२२ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रानीवास गाविस-४ का २४ वर्षीय पवन मगरलाई जिल्ला अदालत भोजपुरले ६ वर्षकैद सजायको फैसाला सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले मगरलाई बलात्कारको
२२ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रानीवास गाविस-४ का २४ वर्षीय पवन मगरलाई जिल्ला अदालत भोजपुरले ६ वर्षकैद सजायको फैसाला सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले मगरलाई बलात्कारको
रत्ननगरका होटल तथा लजहरूमा कार्यरत १ सय ९५ जना बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनःस्थापना गरिएको छ । बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगर उद्योग बाणिज्य सङ्घले करिब
नेपालीहरूको महान चाड दशैँ तिहारमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको चन्दननाथ नगरपालिकका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । चन्दननाथ नपा-१५ बोहोरागाउँका ६५ वर्षीय
दसैँ तिहार विदामा घर गएका अछामका सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयमा कात्तिक २३ गतेसम्म नफर्कँदा सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट सरकारी सेवा लिन सदरमुकाम
बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना दिएको पीडितका भाइ त्रिवेणी महतोले आरोप लगाएका छन् । पीडित
भूकम्पले घर भत्केकेा छ । उनीहरू १८ महिनादेखि टहरामा बस्दै आएका छन् । भूकम्पपीडितको रातो परिचयपत्र पनि उनीसँग छ । एक धुर पनि आफ्नो नाममा जग्गा नभएकाले भूकम्प प्रतिरोधी भवन
पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगञ्जमा रहेको २९ लाख रुपियाँको मेशिन प्रयोग नभएपछि सिकलसेल एनिमिया जाँच्न आउने बिरामीहरू
जिल्ला अस्पताल बर्दियामा डेंगु रोग पहिचान गर्ने प्रविधि नहुँदा बिरामीहरू उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । बर्दियामा डेंगुका बिरामी थपिँदै गए पनि उपचार प्रविधि नहुँदा समस्या भएपछि
सर्वोच्च अदालतको कात्तिक २३ गतेको इजलासले म्याद तामेलीमा अवरोध गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसहित चार जनालाई अदालतमा स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश
भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक
चितवन अदालतका न्यायाधीश टेकनारायण कुवँर अनुपस्थित हुँदा कात्तिक २३ गते फैसला हुने भनिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सरेको छ । यो मुद्दाको पेशी मङ्सिर १२ गतेलाई तोकिएको
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा पेश गरिएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सांसदलाई आग्रह गर्दै कास्कीमा सङ्कलित हस्ताक्षर कात्तिक २३ गते व्यवथापिका संसदमा पठाइएको छ
बर्हिगमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकूहरूलाई प्रहरीले कात्तिक २३ गते बिहान एकीकृत नेकपा माओवादी केन्द्रको कार्यालयबाट प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको अवस्था बारे मानव अधिकारकर्मीहरूले अनुगमन गरेका छन् ।
वास्तिम-३ की २७ वर्षीया शुष्मा बस्नेतलाई धारिलो हतियार प्रहार गरी २८ वर्षीय पति राजकुमार बस्नेतले कात्तिक २२ गते हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिला गाविसको कार्यालयबाट बच्चाको जन्मदर्ता
सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूबाट उजुरी लिएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग जिल्लामा नआएपछि इलामका द्वन्द्व पीडितहरू निराश बनेका छन् । गत साउन २६ गतेसम्म
१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी
रानीवन गाविस-१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको आरोपमा पीडितले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय
गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको छैन । आर्थिक वर्ष २०७२/०७३ को अवधिमा पाल्पामा २८ नवजात
दश वर्षे द्वन्द्वमा हजारौँ बालबालिकाहरूलाई डर, धम्कि, त्रास र प्रलोभन देखाएर जबरजस्ती बन्दुक बोकाएर पछि अयोग्यको बिल्ला भिराएर अपमानित गरेको आरोपसहित माओवादीका बहिर्गमित लडाकूहरू आन्दोलित भएका छन् । बहिर्गमित लडाकूले