बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ । कात्तिक २२ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिन्धुलीका
स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् । जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रममा परिचय
दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लुकबहादुर क्षेत्रीलाई बेस्तडाका स्थानीयले बिरामी पर्दा सिटामोल खान पाउनु पर्ने माग राखेका छन् । इलाका नं. ४ को मुख्य मुकाम बेस्तडाको विकास तथा सुरक्षा अवस्था
गाविस सचिवहरू गाउँमा नबस्दा रामेछापको प्रिती गाविसमा रहेको इलाका प्रशान कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रलगायतको सेवा लिने सेवाग्राहीले दोहोरो सास्ती व्यहोर्नुपरेको छ । इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने
जिल्ला अस्पतातमा एक्स-रे मेसिनले काम नगर्दा बिरामीलाई उपचार गर्न समस्या देखिएको छ । स्वास्थ्य निर्देशनालयबाट यो भन्दा पहिला एक मात्र एक्सरे मेसिन दिएको भएपनि उक्त मेसिन बिग्रेर काम नगर्ने भए
इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या भएपछि इन्सेक पूवाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको समन्वयमा डायनामिक मोरङ कमिटीले
सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढाको लिमी गाविसका वासिन्दाले हालसम्म आयोडिन युक्त नुन खान पाएका छैनन् । चार दिन पैदल मार्गबाट आयोनुन ढुवानी गर्न समस्या भएपछि यहाँका स्थानीयले आयोनुन प्रयोग गर्न
बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक
मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले बताए
भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ । सिर्द्धार्थ नपा-१३ बसपार्कमा रहेको गोर्खा प्रिन्स होटलको कोठा नं १ सय ११
चैत महिनामा स्थानीय तहको निर्वाचन हुन नसक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् । निर्वाचन कानुनहरू बन्न नसकेका कारण चैतमा चुनाव गर्ने ढोका बन्द भएको उनले बताएका हुन्
विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । उक्त झडपमा परी दुईजना घाइते भएका छन् । डाँडाफया गाविस-१
१३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक १९ गते देविस्थान-७ का २१ वर्षीय हेमबहादुर घर्ती, २७ वर्षीय जगतबहादुर घर्ती र ३२ वर्षीय
सुर्यविनायक नपा-१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भुकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उनको नाम समावेश छ । तर, जग्गा गुठीको नाममा रहेको र सोको लालपुर्जा नभएपछि
लयाटीबिन्ध्रासैनी गाविसको संशोधित गाउँ परिषद्मा दलितसम्बन्धी लक्षित कार्यक्रम समायोजन नगरिएको भन्दै दलित समुदायले कात्तिक १९ गते गाविस कार्यालयमा धर्ना दिएका छन् । धर्नाको समयमा दलितहरूले गाविसको खर्च प्रणाली अपारदर्शी भएको
कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते
इन्सेक अनलाइनलगायत विभिन्न सञ्चार माध्याममा एक्स-रे सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेको समाचार प्रकाशन र प्रशारण भएपछि जिल्ला अस्पताल बैतडीले नयाँ एक्स-रे मेसिन ल्याएको छ । ०७३ कात्तिक ६ गते
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१५ का १९ वर्षीय सुशील केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नपा-५ भातिखर्कका ३० वर्षीय दिपक भनिने वमबहादुर खड्कालाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई कात्तिक १५ गते बलात्कार