अधिकारकर्मीद्वारा स्वास्थ्यमन्त्री थापाको ध्यानाकर्षण
इन्सेकसम्बद्ध मानव अधिकार निगरानी समूह कास्की र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएकोलगायत समग्र मुलुकभरिको स्वास्थ्यसम्बन्धी सवाललाई लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन





