दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित
ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क औषधि अभाव भएपछि र्सवसाधारण उपचारबाट वञ्चित भएका हुन् । खिजीकाति,





