INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले

न्याय परिषद सदस्यमा पदम वैदिकको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिको कात्तिक १८ गते बसेको बैठकले न्याय परिषदको सदस्यमा पदम वैदिकको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । मन्त्रिपरिषदको सिफारिस अनुसार वैदिकको सुनुवाइपछि परिषद् सदस्यमा नाम अनुमोदन गरिएको

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता

महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिसहनीया-७ भुल्केका ३६ वर्षीय धनबहादुर परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ भदौ १८ गते बलात्कार गरेको आरोपमा

निलम्बित अख्तियार प्रमुखविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध सर्वोच्च अदालतमा कात्तिक १८ गते मुद्दा दर्ता गरिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालद्वारा प्रमुख आयुक्त कार्कीसहित अन्य तीन जनाविरूद्ध कानुनी प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय समितिमा प्रतिवेदन समयमै पेश गरः आयोग

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिहरूमा नेपाल सरकारले आवधिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरू समयमा नै पेश हुन नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले त्यसतर्फआफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगद्वारा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७

प्रत्येक साढे चार दिनमा एकजना पत्रकारको हत्याः युनेस्को

संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा नोभेम्बर २ मा सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा विश्वमा हरेक साढे चार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । गएको

पत्रकार आचारसंहिताको प्राथमिकतामा महिला, बालबालिका र ज्येष्ठ नागरिक

पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ । पत्रकार आचारसंहिता–२०६० (संशोधन तथा परिमार्जित–२०६४)ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता–२०७३

पैदल हिँडेका र समाचार सङ्कलन गर्न विमानस्थल पुगेका पत्रकार गिरफ्तार

माइतीघरमा पैदल हिँडेका पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोला र त्रिभूवन विमानस्थलमा समाचार सङ्कलनका लागि पुगेका खबर डबली डटकमका सहसम्पादक लोकराज जैशीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ

कारागारमा भाइटीका, क्षमता भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा कठिनाइ

आज देशैभर भाइटीका लगाइएको छ । दैलेखका कारागारमा पनि कैदीबन्दी महिला र पुरुषहरूलाई उनीहरूका दाजुभाइ दिदीबहिनीहरूले टीका लगाइदिएका छन् । धर्म संस्कृति र परम्परा अनुसारका पर्वहरू मनाउँदा थुनुवाहरूमा रचनात्मक काम

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का २२ वर्षीय कुमार राणालाई कात्तिक १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते नै बलात्कार गरेको

कुटपिट गरेको आरोपमा देवर गिरफ्तार

डाँडापराजुल गाविस-५ सिमटोलकी २८ वर्षीया पूजा भण्डारीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका ३५ वर्षीय देवर भीमबहादुर भण्डारीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई दुई

बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण

बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण

दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा

बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् । २५ वर्षअघि स्थापित उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको बराई गाविसका

बैतडीमा २२ हजार मेट्रिक टन खाद्यान्न अभाव

खाद्य असुरक्षित जिल्ला मध्येको एक बैतडीमा २२ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको जनसङ्ख्या अनुसार ५० हजार ६ सय

अपाङ्गता भएका बालबालिकालाई सामाग्री सहयोग

लक्षित वर्ग अन्तर्गत विनियोजित रकमबाट जिल्ला विकास समितिले २५ ओटा सिरक र तन्ना किनेर अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेको छ । अपाङ्गता भएका बालबालिकाहरूको होस्टेलमा सुत्नका लागि सहज होस् भनेर

१२ जना बालश्रमिकको पुनर्स्थापना

जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । बालबालिकाको

कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको निधन

कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको ०७३ कातिक १२ गते राति निधन भएको छ । ६८ वर्षीय दुखुवाको  ढोढरी गाविस–१ स्थित आफ्नै निवासमा निधन