INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

एक सातादेखिको बन्द फिर्ता, आन्दोलन भने जारी

पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक सातादेखि बुटवलमा जारी बन्द मङ्सिर २१ गते साँझदेखि फिर्ता भएको राससले जनाएको छ ।

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । कुमारकी पत्नी विनामाया वलको उजुरीका

पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी

श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ जसवीर लुवारले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा

संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनमा साविकको प्रदेश नं. ५ लाई कार्यान्वयनमै नआई विभाजन गर्न खोजेको भन्दै पश्चिमका केही जिल्लामा आज पनि बन्द र प्रदर्शन गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण

‘सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न पाएनन्’-आयोग

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले देशमा ठूला राजनीतिक परिवर्तन भएपनि सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न नपाएको बताएका छन् । उनले मानव अधिकार संरक्षणका नाममा करोडौँ

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । मियाँकी जेठी पत्नी ३८ वर्षीया जमिला मियाँले मङ्सिर

घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित

घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ । मङ्सिर २० गते कार्यालयमै

बहुविवाह गरेको कसुरमा एक बर्षकैदको फैसला

बहुविवाहको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका त्रियुगा नपा-१३ का ३१ वर्षीय मेघबहादुर मगरलाई जिल्ला अदालतले मङ्सिर २० गते एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

परियोजना अभिमुखीकरण गोष्ठि सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी मङ्सिर २० गतेदेखि पोखरामा सुरू भएको छ । परियोजनाको आगामी योजनाका बारेमा छलफल

अखण्ड गाविसको माग गर्दै स्थानीयबासी आन्दोलित

टेम्मा गाविसलाई प्रस्तावित साकेला गाउँपालिकामा गाभिएको भन्दै सदरमुकाम दिक्तेलमा टेम्मा, याम्खा र डाडागाउँबासीले धर्ना दिएका छन् । याम्खा, छितापोखरी, सप्तेश्वर छितापोखरी, ओख्रे डाँडागाउँ, याम्खा, छोरम्बु र टेम्मालगायतका गाविसलाई भूगोलले साथ

स्वास्थ्य चौकीमा एक महिनादेखि स्वस्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मदाना गाविसस्थित स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । मदना स्वास्थ्य चौकीमा विगत एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या

बेचविखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते हेटौडाबाट गिरफ्तार गरेको छ ।

डा. केसीको २२ दिन लामो अनशन तोडियो

सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोडेका छन् । दसौँ पटक आमरण अनशनमा बसेका केसीले आफ्ना

गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार

त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक

पश्चिम क्षेत्रमा आज पनि विरोध प्रदर्शन, आन्दोलन कडा पारिने आन्दोलनकारीको भनाइ

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १९ गते पाचौँ दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।

मानव अधिकार रक्षकलाई खतरा भएको औँल्याउँदै सुरक्षाको माग

मानव अधिकार रक्षकहरू मानव अधिकारका लागि कार्य गर्दा सरकारी र गैरसरकारी निकायबाट हुने डर धम्की लगायतबाट पीडित भएकोले सुरक्षाको माग गरिएको छ । मानव अधिकार रक्षक दिवस र अन्तर्राष्ट्रिय मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई मङ्सिर १७ गते सामूहिक बलात्कार गरेको आरोपमा गुलरिया नपा-७ का १९ वर्षीय पारस गुप्ता र सोही नपा-६ का १९ वर्षीय राजेश बैगारलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार

सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको विरोधमा आज पनि प्रदर्शन, जनजीवन प्रभावित

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १८ गते चौथो दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।

२५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विविध कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामिले चाहेको भविष्य” भन्ने मूल नाराका साथ काठमाडौँमा प्रभातफेरी र्‍यालीको आयोजना गरिएको छ ।