INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

मुक्त कमलरी विकास मञ्चले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै आफ्ना माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालय घोराहीमा मङ्सिर २३

संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन र पाँच नम्बर प्रदेशलाई

१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे पत्ता लागेको छैन । पीडित बालिका २१ गते सबेरै नरसिंह

तराई मुक्ति मोर्चाद्वारा कुकर बम विष्फोट

सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय तथा

कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ । कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिक रूपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने

संविधान संशोधनको प्रस्तावको विरोध जारी, सरकारी कार्यालय घेराउ

सरकारले ५ नम्बर प्रदेश टुक्रायाउने गरी संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोधमा सयुक्त सङ्घर्ष समितिको आयोजनामा मङ्सिर २३ गते सरकारी कार्यालय घेराउ गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला

पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार

गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि कुटपिट गरेको आरोपमा १९ वर्षीय पति रामु विकलाई प्रहरीले मङ्सिर

कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित

मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्धःक्षेत्रीय प्रशासक

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्ध रहेको बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार पश्चिमाञ्चल महाभेला मुल

आमरण अनसनरत तिवारीको जीवन रक्षा गर-इन्सेक

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको जीवन रक्षा गर्न इन्सेकले माग गरेको छ

बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित दाहा गाविस-४ का ५८ वर्षीय नमराज शाहीलाई मङ्सिर २२ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक १८ गते बलात्कार

अपाङ्गता परिचय-पत्र नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

निवेदन दिएको एक वर्षसम्म अपाङ्गता परिचय-पत्र नपाएपछि दाहा गाविस-९ की १४ वर्षीया लक्ष्मी मल्ल सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । जिल्ला अस्पताल कालीकोटले ०७२ मङ्सिर ७ गते शरीरको तल्लो

मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी

मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४

बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन

ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ । पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका

बालिका बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्सिर २१ गते याङनाम गाविस-६ का २२ वर्षीय बुद्धि केरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले भदौ १४ गते

दाङ बन्दले जनजीवन प्रभावित

संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड

पीडितलाई सजिलोका लागि उजुरी दिन मोवाइल सेवा

महिला तथा बालबालिका सम्बन्धी घटनाको तत्काल उजुरी तथा सुनुवाइ गर्न जिल्ला प्रहरी कार्यालय चितवनले महिला तथा बालबालिका सेवा केन्द्रमा नयाँ मोवाइल नम्बरको व्यवस्था गरेको छ । महिला तथा बालबालिका माथि

पन्ध्र दिनदेखि अनसनरत तिवारीको अवस्था कमजोर

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गरिनुपर्ने माग गर्दै १५ दिनदेखि अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । अस्पतालको अवस्था

अनसनरत तिवारीको जीवन रक्षा गरः आयोग

स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका २६ सूत्रीय माग राखी विगत १५ दिनदेखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति

घरेलु हिंसा गरेको ठहर गर्दै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला

कट्टी गाविस-५ की १९ वर्षीया लक्ष्मीकुमारी सिंहलाई परिवारजनबाट घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले घटनामा संलग्न ४६ वर्षीया सासू अमृता शाही, ४९ वर्षीय ससुरा जयबहादुर शाही र २३ वर्षीय