संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलका सांसदद्वारा संसद अवरोध
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलहरूले संसद अवरूद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, नेमकिपालगायतका दलहरूले संशोधन प्रस्ताव देशलाई विखण्डनको बाटोमा लैजाने





