थुनुवाद्वारा हिरासतमै अनसन सुरु
गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् । ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू
गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् । ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू
१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन २५ गते तानसेन, पाल्पामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
७० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश अजमगढ जिल्ला अम्बेटकानगर थाना टाण्डा अजिमिटिवासपुरका २५ वर्षीय बहादुरलाल यादव भनिने बहादुरलाल पासवानलाई फागुन २५ गते नेपालगञ्जबाट गिरफ्तार गरेको
सरकारले सप्तरी घटनाका ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन २५ गते बसेको बैठकले सप्तरी घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै
गोकर्णेश्वर नगरपालिका-१६ आरुबारीकी उपमा भण्डारीलाई विवाहको दुई साता नबित्दै कथित बेक्सीको अरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेको राससले जनाएको छ । फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले बोक्सीको
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।
१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त
आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली साटासाट गर्ने गर्दछन् । आज १ सय ७ औं अन्तर्राष्ट्रिय
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको अनिश्चितकालीन सप्तरी बन्दले फागुन २५ गते पनि जिल्लाका शिक्षण संस्था, बजार, बैङ्क, बित्तिय संस्था, उद्योग, व्यवसाय, कार्यालयहरू बन्द रहेको छ । मोटरसाइकल बाहेक लामो तथा
जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित भएका छन् । इलाका प्रशासन
नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२ का ५० वर्षीय रामएकवाल पटेललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले
सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको छ । पेटमा गोली लागेका उनको
१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले विथोलेका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरूको लाठी जुलुस
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४ गते आगजनीको प्रयास गरेका छन् । उनीहरूले राजविराज नपा-१ स्थित
राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य एवम्
स्याङ्जा घर भइ बुटवल उमनपा-५, गोलबजार बस्ने रेडियो जागरणका समाचार प्रमुख ३९ वर्षीय टेकबहादुर मास्केलाई मोटरसाइकलमा आएका पाँच जनाको समूहले फागुन २३ गते राति रेडियोमा काम सकेर घर फर्कँदै गर्दा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको फागुन २४ गते बसेको बैठकले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार
सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राजविराजमा फागुन २३ गते नेकपा एमालेले गरेको आमसभाविरुद्ध प्रदर्शनमा
नुवागाउँ गाविस-८ की ४७ वर्षीया पत्नी मनसरी घर्तीमगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको ठहर गर्दै ५५ वर्षीय पति ओशबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका माइपोखरी-३ का १८ वर्षीय सुमन राईलाई जिल्ला अदालतले फागुन २४ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको