INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

निर्वाचनको माहोल राम्रो बन्दै आएको प्रमुख निर्वाचन आयुक्तको भनाइ

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा चैत ३१

निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कार्यक्रम

स्थानीय तह निर्वाचन नजिकँदै गर्दा सदरमुकाममै आचारसंहिता विपरीत नेपाली कङ्ग्रेसले विद्यालय भित्रै कार्यक्रम सञ्चालन गरेको छ । नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ उच्च माविमा चैत ३१ गते विद्यालयमा नेपाली कङ्ग्रेसले पार्टीको

निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन

सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ ।

वर्ष २०७३: संविधान कार्यान्वयनको निरन्तरता

विसं २०७३ मुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४ स्थानीय तह निर्धारण र

बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका फरार अभियुक्तु बालकृष्ण ढुङ्गेलले सार्वजनिक रुपमा धम्कीपूर्ण

अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी ‘नेता’ बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन् । अधिवक्ता त्रिपाठीले दायर

निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह

निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन । निर्वाचन आयोगले विराटनगरमा चैत ३० गते स्थानीय तहको निर्वाचनलाई

बेदखल गर्नेलाई कारबाही गर्न भूमिहीन किसानको माग

दाङका भूमिहीन किसानहरूले जोतभोग गर्दै आएको जमीनबाट बेदखल गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । भूमि अधिकारको माग गर्दै आएका उनीहरूले भूमिहीन किसानहरूलाई बेदखल गर्ने धम्की आउन थालेको भन्दै

कालाजार रोगको उपचारमा लापारबाही, एक वर्षमा सात जनाको मृत्यु

अस्पतलमा निःशुल्क उपचार हुने कालाजार रोगको उपचारमा स्वास्थ्य संस्थाहरूले लापरबाही गरेका कारण एक वर्षमा सात जनाको मृत्यु भएको इश्वरपुरका स्थानीयले आरोप लगाएका छन् । इश्वरपुर-२ राइटरखोरका मुसहर बस्तीका मुसहरहरू भक्तिपुर

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१ का ३९ वर्षीय आनन्द रावल र ठूलीभेरी नपा-५ की २८ वर्षीया शान्ति शाहीलाई चैत २९ गते गिरफ्तार गरेको छ । आनन्द रावलकी जेठी पत्नी

सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको नुन तोकिएको मूल्यभन्दा प्रति बोरा ९० रुपियाँ बढि तिर्नु परेको

नेमकिपाका कार्यकर्ताले ‘नागरिक दैनिक’ जलाए  

नागरिक दैनिक पत्रिकाले पार्टीको चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै नेपाल मजदुर किसान पार्टी जुम्लाका कार्यकर्ताले चैत २९ गते साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नागरिक दैनिक पत्रिका जलाएका छन्

खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता

पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानी भर्न जाने गरेको स्थानीयबासी सुमन बमले गुनासो गरे

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

सरकारले संविधानको नयाँ संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गराएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयको विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न

सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चैत २९ गते सिरहा र सप्तरीबाटसमेत निर्वाचनस्थलको

दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला र बालबालिकाहरूको बिजोग भएको छ । बस्तीका महिलाले खाना पकाएर

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले गोल्टाकुरी-६ का ४५ वर्षीय धर्मजीत खत्रीलाई तीन वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा चुङमाङ घर भई हाल विराटनगर उमनपा-११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मालाई जिल्ला अदालत मोरङले १० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश

निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह

निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् । वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका स्तरीय निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षण कार्याक्रमको

संविधान संशोधन प्रस्ताव फिर्ता

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को चैत २९ गतेको बैठकमा संशोधन फिर्ता लिन