विद्यालयमा शारीरिक दण्ड सजाय दिएको विरोध गरेपछि एक हप्तादेखि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य नगरेको आरोपमा सोही विद्यालयका शिक्षक जुनराज हमालले कुटपिट गरेको विषयमा





