रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन
मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै वैशाख २३ गते राजविराजमा प्रदर्शन गरेको छ । २० वर्षपछि





