INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

बलात्कार गरेको आरोपमा गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१ गते गिरफ्तार गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य

काङ्ग्रेस उम्मेदवारद्वारा आचारसंहिता विपरीत ठूलो झण्डा प्रयोग

तनहुँमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहितको उल्लङ्घन गर्दै निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरि प्रचार गरेको देखिएको छ । वैशाख २१ गते नेपाली काङ्ग्रेसले शुक्लागण्डकी नपाको दुलेगौँडास्थित पृथ्वी

बालअधिकार अनुगमन समिति गठन

स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग सम्बन्धमा अनुगमनको लागि तनहुँमा बाल अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्ला बालकल्याण समिति तनहुँको वैशाख २२ गते बसेको बैठकले समितिका स्टेरिङ कमिटीका संयोजक

प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी वैशाख २२ गतेबाटै काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर

एमाले चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताको आक्रमण

कुशे गाउँपालिका-१ काफलवाटामा नेकपा ऐमालेले गरेको चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताले आक्रमण भएको एमालेले जनाएको छ । सभामा एमालेका कार्यकर्ता चुनावी घोषणा पत्र पढिरहेका बेला काङ्ग्रेसका कार्यकर्ता पृथीबहादुर शाहीको नेतृत्वमा आएको

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको पुनः संरचना गर्दा नगर क्षेत्रमा गाभिएका गाविसका ज्येष्ठ नागरिकले ०७३ असोजदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गाभिएको साविकको विगुटार गाविसमा अझै भत्ता

निर्वाचनको प्रचार प्रसारमा गएका काङग्रेस कार्यकर्ता मृत भेटिए

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रचारमा निस्केका काङग्रेस कायकर्ता मृत भेटिएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका कलमसिंह लोथ्याल अपि हिमाल गाउँपालिका-६ सितोलाको मज्जे भन्ने स्थानमा मृत भेटिएका

स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई सम्मान गरः अधिकारकर्मी

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरिएको विषयप्रति पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालसहित विभिन्न सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूले वैशाख २० गते एक विज्ञप्ति जारी गर्दै गम्भीर

सेनाद्वारा ठूलो सङ्ख्यामा बम डिस्पोज

उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि गोठ बनाउन घँडेरी बनाउने क्रममा भेटिएका ६ थान सकेट बम

नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८ गते अपहरण गरेकोमा सोही दिन अपहरणमुक्त गरेका छन् । पीडित

नेपाल कम्युनिष्ट पार्टीका २६ जना कार्यकर्ता गिरफ्तार 

स्थानीय तहको निर्वाचनको विरोध गर्दै आइरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २६ जना नेता तथा कार्यकर्तालाई जुम्ला र रुकुम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार भएका

न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न नागरिक अगुवाको आग्रह

नागरिक समाजका अगुवाहरूले न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । न्यायापालिका र लोकतन्त्र बचाउ अभियानका क्रममा वैशाख २० गते बसन्तपुरको डबलीमा आयोजित सभामा नागरिक समाजका

महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको राससले जनाएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्तरुपमा

मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा राखेका छन् । सो महानगरपालिकाका उम्मेदवारहरू रेणु दाहाल, देवी

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन आइसीजेको आग्रह

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको राससले जनाएको छ । आयोगका प्रमुख म्याट पोलार्डले

देश निर्वाचन उन्मुख, ठूलो उत्साहका साथ मनोनयन दर्ता

आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल

निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता एकसातादेखि बेपत्ता !

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका एक जना कायकर्ता एकसातादेखि बेपत्ता भएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका ४० वर्षीय कलम सिंह लोथ्याल

बलात्कार घटनाका अारोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा-११ का २३ वर्षीय अनिल कुर्मीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १७ गते अनिल कुर्मी र

प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगका फिर्ता लिन नागरिक समाजको माग

नागरिक समाजका प्रतिनिधिहरूले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग तत्काल फिर्ता लिएर लोकतन्त्रको मूल्य र मान्यतालाई स्थापित गर्न माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा वैशाख १९ गते आयोजित न्यायिक स्वतन्त्रता