निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र बनाउन गैससको भूमिका महत्वपूर्णः प्रमुख आयुक्त यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सुसम्पन्न गर्न गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । निर्वाचन आयोगले वैशाख १४ गते काठमाडौँमा





