INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

धादिङमा एमाले र माओवादीबिच झडप, पाँच घाइते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा सो ठाउँमा पुगेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको

निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै प्रशासन कार्यालय घेराउ

नेपाली काङ्ग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै सूर्यगढी गाउँपालिकाका नेकपा एमाले कार्यकर्ताहरूले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताले तीन

दार्चुलामा आचारसंहिता उल्लङ्घनका तीन ओटा उजुरी दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म आचारसंहिता उल्लङ्घनका तीन ओटा घटना लिखित रूपमै दर्ता भएका छन्  । कार्यालयका अनुसार आचारसंहिता लागु भइसकेपछि जिल्ला अस्पताल दार्चुलाले बर्थिङ सेन्टरको लागि चार

हतियार सहित दाजुभाइ गिरफ्तार

बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ । चुनावको लागि खटिएको प्रहरीको बिशेष

जङ्गलमा सकेट बम फेला

सुलिकोट गाउँपालिका-३ स्वाँराको जङ्गलमा लुकाएर राखेको अवस्थामा सकेट बम फेला परेको छ । वैशाख २५ गते बिहान स्थानीय व्यक्तिहरूले ढुङ्गाको ओडारमुनि शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले

प्रहरीको पहलमा बाल विवाह रोकियो

कपिलवस्तु नपा-१२ बस्ने लक्ष्मण यादवले आफ्नै नाबालिका छोरी १४ वर्षीया सन्जु यादवलाई साविक भगवानपु गाविस ५ हाल कृष्णनगर नपा १२ हथिहवागढमा विवाह गराई रहेकोमा प्रहरीले रोक लगाउनुको साथै बालविवाह गराइदिने

निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते

मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते

अज्ञात समूहबाट गाउँपालिकाको गाडीमा आगजनी

घिरिङ गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मानपुरस्थित गाउँपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै पार्किङ गरेर राखिएको बा १५ च ६६०४ नम्बरको स्कर्पियो जीपमा वैशाख २५ गते बिहान

महिलाको उम्मेदवारी ३९ प्रतिशत

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३ सय ३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको राससले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार

काङ्ग्रेस माओवादी झडप, १२ जनाभन्दा बढी घाइते

त्रिबेणी गाउँ पालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ । घाइते हुनेमा त्रिवेणी

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कुश्मामा

स्वच्छ निर्वाचनका लागि साझा अभियानले वैशाख २३ गते कुश्मामा निर्वाचनको स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले आसन्न स्थानीय तहको निर्वाचनमा

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत बालिबालिकाको प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । वारेकोट गाउँपालिकामा एमाले र काङ्ग्रेस पार्टीको झण्डा र टिसर्ट लगाई बालबालिकाहरू निर्वाचन

वन मन्त्री शङ्कर भण्डारी आचारसंहिता विपरीत प्रचारमा

सरकारका वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारी निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत काङ्ग्रेसले वैशाख २३ गते भानु

वम बनाउने सामग्रीसहित कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई असफल बनाउन वम बनाउन तयार गरेको सामग्रीसहित प्रहरीले बर्दिबासबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकतालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा

उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा ३ जना गिरफ्तार

माछापुच्छ्रे गाउँपालिका-२ बाट अध्यक्ष पदका उम्मेदवार गुञ्जमान गुरूङले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते राति ग १

आचारसंहिता मिच्दै चुनाव प्रचार

नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएको राससले जनाएको छ । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलका उम्मेदवार र अन्य

उम्मेदवारलाई राजिनामा दिन नेकपाको दबाव

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई राजिनामा दिन दबाव दिएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज पुर्णजित पुनले उम्मेदवारलाई पत्र पठाउँदै उम्मेदवारीबाट राजिनामा दिन दबाव दिएको

मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको

काङ्ग्रेसको दुई गाडीमा आगजनी

नेपाली काङ्ग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएको राससले जनाएको छ । धुनीबेँसी नगरपालिका-५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । बा १२

काङ्ग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको राससले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय,