INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–९ बाँसकोटका २६ वर्षीय सुरेश सुनारलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ३ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला अस्पताल दैलेखमा गरिएको छ ।

अन्य

भिडियो