बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २२ वर्षीय प्रकाश खड्का, २० वर्षीय सुवास बिक र ४० वर्षीय भीमबहादुर परियारलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २२ वर्षीय प्रकाश खड्का, २० वर्षीय सुवास बिक र ४० वर्षीय भीमबहादुर परियारलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु तुरून्तलाल बडहीलाई माघ १५ गते गिरफ्तार गरेको छ । बालिकाको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा
परेको शरीर, हल्का रङ्ग्याएको कपाल, आँखामा पावर भएको चश्मा लगाएर यताउता टहलिरहेका छन् म्याग्दी कारागारका चौकीदार, रमेश बिक । उनको दैनिकी कारागार र कैदीबन्दीको रेखदेखमा नै बित्छ । जिल्ला कारागारमा
४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १५ गते गुलरिया नपा–१ खैरापुरका ३२ वर्षीय रूपलाल बिकलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
२४ वर्षीया एक महिलालाई बेचबिखन तथा ओसार–पसार गरेको कसुरमा तुम्बेवा गाउँपालिका– १ का २८ वर्षीय दिलबहादुर दाहाललाई जिल्ला अदालतले माघ १५ गते एक वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश
पत्नीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कालिञ्चोक गाउँपालिका–५ का २४ वर्षीय च्याङा शेर्पाले माघ १५ गते राति चरिकोट कारागार भित्र भुण्डिएर आत्महत्या गरेका छन् । २७ वर्षीया पत्नी लक्की
१८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा छिन्नमस्ता गापा–३ महुवाका २० वर्र्षीय प्रभुकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले माघ १५ गते उजुरी दर्ता गरेको छ । मामाघर पुगेकी बालिकालाई बारीमा दाउरा लिन
द्वन्द्वपीडित साझा चौतारीले पारदर्शी र बृहत्तर प्रक्रियाद्वारा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउने प्रत्येक चरण र प्रक्रियामा द्वन्द्वपीडितको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । चौतारीका अध्यक्ष भागीराम चौधरी
द्वन्द्वकालिन घटनाको सत्य पत्ता लगाउने उद्देश्यले गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षका लागि थप हुने भएको छ भने आयोगका वर्तमान पदाधिकारीको म्याद
आमाको हत्यापछि कारागारमा कैद सजाय भोगिरहेका बनगाड कुपिण्डे नपा–९ स्वाराका ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई कारागारबाट भागेको १८ वर्षपछि प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ । २०५६ सालमा आमा सुईतीकुमारी
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लमही नपा–९ का २४ वर्षीय राजु बुढामगरलाई जिल्ला अदालतले तीन वर्ष कैद र ३० हजार जरिबाना गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त
त्रिपुरासुन्दरी गाउँपालिका–४ की अपाङ्गता भएकी ४१ वर्षीया एकल महिला रत्नमाया थामीलाई अपरिचित व्यक्तिले फलामको घन प्रहार गरी हत्या गरेको अवस्थामा पीडितकै घरमा माघ १४ गते शव फेला परेको छ ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले माघ १४ गते पद तथा गोपनीयताको शपथ लिएका छन् । मनाङ ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ १ हजार ४ सय १० मत
कुमाख गाउँपालिकास्थित बुद्घ जनकल्याण माविमा विगत साढे तीन महिनादेखि विषयगत शिक्षक नहुंँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूले गुनासो गरेका छन् । कात्तिक महिनादेखि कक्षा नौ र कक्षा १० को विज्ञान विषयको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीमा खडग नपा–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध माघ १४ गते उजुरी दर्ता गरिएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको योनीबाट सङ्कलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमाको डिएनए प्रोफाइल मिलेको छ । बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइल
राप्ती नगरपालिका–६ पढरियाकी ५० वर्षीया रूपा थापाको हत्या भएको छ । माघ १३ गते राति थापाको घरमा प्रवेश गरी अज्ञात पक्षले खुकुरी प्राहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१० नौडिहवाका २३ वर्षीय अकलेश हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ ११ गते बलात्कार प्रयास
बालविवाह गरेको आरोपमा कर्जन्हा नपा–६ का १४ वर्षीया बालिका र १७ वर्षीय बालकलाई जिल्ला अदालतले जनही २३ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–१० का ४५ वर्षीय कारी यादवलाई माघ १४ गते इलाका प्रहरी कार्यालय गोलबजारले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले काम लगाइदिन्छु