नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता सो पार्टीका जिल्ला समिति सदस्य खत्याड गाँउपालिका–११ का ४३ वर्षीय गोकर्ण कार्की(आर्कषण) लाई प्रहरीले वैशाख ११ गते गिरप्तार गरेको छ ।
शाहीलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी लालबहादुर ऐरले जानकारी दिए ।
प्रहरीले यसअघि सोरु गाउँपालिका–६ बस्ने सोही पार्टीका जिल्ला समिति सदस्य ३६ वर्षीय राजबहादुर भाम (उदय) लाई वैशाख ८ गते गिरफ्तार गरेको थियो ।