INSEC Online

समाचार

मानव अधिकार संरक्षण तथा सम्बर्द्धन समन्वय र सहकार्य आवश्यकः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले मानव अधिकार संरक्षण तथा सम्बर्द्धन कार्यमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । इन्सेक प्रदेश २ कार्यालयले जेठ २९

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना जिल्ला सदस्यलाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–५

क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरु ग्यालरीमा र बाहिर त्रिपालमा सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् । ७५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ का ५१ वर्षीय विजु तेलीलाई जेठ २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले जेठ २८ गते यौन

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २९ गते घोराही उपमनपा–१४ का २१ वर्षीय अमृत परियारलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट  युवा सङ्गठनका जिल्ला अध्यक्ष बर्दघाट नपा–९ भुताहाका ३४ वर्षीय कृष्ण गिरीलाई प्रहरीले जेठ २९ गते घरैबाट गिरफ्तार गरेको छ । जिल्लामा हिंसात्मक

दलित बस्तीमा खानेपानीको समस्या, सरकारले बेवास्ता गरेको पीडितहरूको आरोप

नवदुर्गा गाउँपालिका –१ अन्तर्गत पर्ने कोटेलीको सुनकोट गाउँका झण्डै २ सय घरपरिवारहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् । सरकार र व्यवस्था फेरिए पनि आफूहरूका दुःख नफेरिएको सुनकोटबासीको अरोप

महानगरका स्वास्थ्यचौकीहरूमा नै औषधि अभाव, बिरामीलाई सास्ती

वीरगंज महानगर भित्र सञ्चालित स्वास्थ्य संस्थाहरूका खलागि औषधिको व्यवस्थापन गर्न महानगरलाई सकस भएको छ । सरकारले तोकेको विभिन्न प्रकारको निशुल्क औषधिको व्यवस्था गर्न महानगरलाई सकस परेको हो । सङ्घीय संरचना

प्रशासनले नागरिकता नदिएको भन्दै न्यायिक समितिमा उजुरी

मस्र्याङदी गाउँपालिका–२ बस्ने २५ वर्षीया ममता गुरुङलाई जिल्ला प्रशासन कार्यालय, लमजुङबाट नेपाली नागरिकताको प्रमाणपत्र नदिएको भन्दै पीडितले इन्सेककर्मीको समन्वयमा मर्स्याङ्दी गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी दिएकी छन् । आमाको नामबाट

प्रहरीले प्रहार गरेको गोली लागि एक जना घाइते

नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पोखरा मनपा-१० स्थित उत्तमचोक बस्ने ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । लागुऔषधको कारोवारी गर्दै गरेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीका इन्स्पेक्टर

राजनीतिक नेताको विवाह भोज विद्यालयमा, पठनपाठन बन्द

गौशाला नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालय निगौँल जेठ २८ गते देखि बन्द गराइएको छ । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोको भतिजको विहेको भोज भतेरको लागि जेठ २८ गते

उपचारका लागि अस्पताल लगिएका कैदीद्वारा विष सेवन, उपचारको क्रममा मृत्यु

नेपालगन्ज कारागारमा लागुऔषध कारोबार मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका जानकी गाउँपालिका-३ का ३२ वर्षीय सुनिल तिवारीले नेपालगन्ज मेडिकल कलेजको शौचालयमा जेठ २८ गते सेल्फस नामक विषादी सेवन गरी आत्म हत्याको

विद्यार्थीहरू बेहोस हुन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द

तिनपाटन गाउँपालिका-६ मा रहेको माध्यामिक विद्यालय गडाम्रेमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी जेठ २७ गतेदेखि विद्यालय बन्द गरिएको

बलात्कार गरेको कसुरमा १२ वर्षकैद तथा क्षतिपुर्तिको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कल्याणपुर नपा-११ का २१ वर्षीय सञ्जिवकुमार राउत बरैलाई जिल्ला अदालतले जेठ २८ गते १२ वर्षकैद र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सखुवानन्कारकट्टी गाउँपालिका-१ का २२ वर्षीय जिवेन्द्र यादवलाई जिल्ला अदालतले जेठ २८ गते १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा-१५ का १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभन देखाएर बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको र पछिल्लो पटक

पत्नीसहित तीन जनजालाई खुकुरी प्रहार, आरोपित गिरफ्तार

दुधौली नगरपालिका–१३ ठाकुर दमारकी ४० वर्षीया कृतिकुमारी खत्रीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति तिलकबहादुर खत्रीलाई जेठ २७ गते गिरफ्तार गरेको छ । जेठ २७ गते बिहान ८ः३०

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–१३ बुद्धनगरका ३५ वर्षीय कृष्ण थापालाई जेठ २७ गते देवीनगरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले जेठ २६ गते

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले रास्कोट नपा–७ का २८ वर्षीय कल फर्सालविरूद्ध जेठ २८ गते प्रहरी चौकी पोतमारामा उजुरी दर्ता गराएको छ । पीडित युवतीलाई आरोपितले