INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट  युवा सङ्गठनका जिल्ला अध्यक्ष बर्दघाट नपा–९ भुताहाका ३४ वर्षीय कृष्ण गिरीलाई प्रहरीले जेठ २९ गते घरैबाट गिरफ्तार गरेको छ ।

जिल्लामा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्कामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र थापाले बताए ।

गिरी राजा महात्मापूर्ण भद्र माविका व्यवस्थापन समिति सदस्य समेत हुन् । गिरीको गिरफ्तारीपछि  विद्यार्थी र शिक्षक जानकारी लिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

अन्य

भिडियो