INSEC Online

समाचार

मतपत्र च्यातेको आरोपलागेका दुई जनालाई कसुुरदार ठहर

निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ । आउँदो असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी विहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४

अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

अपाङ्गता भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फाल्गुनन्द गाउँपालिका–१ का २६ वर्षीय लाले भन्ने सुरेश भुजेलविरूद्ध जिल्ला अदालतले जेठ ३० गते आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश

महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्नु पर्छः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले ग्रामीण तहबाट आएको कुरालाई आत्मसात गर्दै बालबालिका र महिला अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको हुँदा सशक्तिकरण अभियान चलाउनु पर्ने

गुठी समस्याको समाधान वार्ताबाट खोजः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ । गुठीसम्बन्धी विधेयकलाई लिएर आन्दोलन उत्रिएकाहरूलाई सरकारले बल प्रयोग गरेपछि आयोगले जेठ

विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहाइको आदेशपछि अदालत परिसरबाटै पुनः गिरफ्तार

‘उ बेलामा पनि यसरी नै संरक्षणमा राखेर कुरेर बसेका थियौँ नआत्तिनुस् ।’–अधिवक्ता गिरधारी शर्मा विगतलाई स्मरण गर्दै सम्झाउँदै थिए । जेठ ३० गते उच्च अदालत पोखराले प्रहरीले राज्य द्रोहको मुद्दा

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

मलङ्गवा नपा–२ की ५४ वर्षीया मिनादेवी ठाकुरलाई हजामको कार्य तथा नङ नकाटिदिएको आरोपमा सोही ठाउँका २४ वर्षीय रञ्जितकुमार राय, २५ वर्षीय नागेन्द्रकुमार महतो र ३२ वर्षीय पप्पु साहले कुटपिट गरेको

आर्थिक अभावमा उपचार हुन नसक्दा १० वर्षदेखि गोठमा दाम्लो बाँधिएर बस्न बाध्य

आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेपछि इस्मा गाउँपालिका–६ अम्मरपुरका २० वर्षीय थम्मन कुमाल १० वर्षदेखि गोठमा दाम्लोले बाँधिएका छन् । कुमाल समुदायको बाहुल्यता रहेको उक्त गाउँमा ढुङ्गे घर

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २९ गते ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोकालाई १८ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो. इद्रिस र १५ वर्षीय एक बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ । जेठ २६ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको पीडितले आरोपितले आरोप लगाएकी छन्

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरूङ्गा नपा–२ स्थित जनता आधारभूत विद्यालय भेडियामा अध्यापनरत निमावि राहत शिक्षक बोदे बसाईन नपा–१० का ४० वर्षीय शिक्षक पशुपतिकुमार यादवलाई प्रहरीले जेठ २९

बलात्कार गरेको कसुरमा कैद तोक्न अदालतको आदेश

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रामेछाप सुनापति गाउँपालिका–४ बेथान घर भई हाल बनेपा नपा–७ मा मा कोठा गरी बस्ने २५ वर्षीय अर्जुन भनिने विवेक खत्रीलाई जेठ २९ गते जिल्ला

घरेलु हिंसा घटनाको आरोपमा जेठाजु गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३५ वर्षीया प्रतिभा यादवलाई कैँचीले प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजु ज्ञानेन्द्रप्रसाद यादवलाई जेठ २९ गते गिरफ्तार गरेको छ । आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १३ वर्षीया बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले किड्स ब्राइट्स बोर्डिङ स्कुलका शिक्षक घोराही उपमनपा-१६ का २३ वर्षीय विनायक बस्नेतलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भई बाल सुधार गृहमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतको जेठ २९ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला

जिल्लामा जताततै कर्मचारी अभाव हुँदा नागरिकलाई सास्ती

जिल्ला प्रशासनदेखि स्थानीय सरकारको तल्लो निकायसम्म कर्मचारी अभाव हुँदा दैनिक सेव प्रवाहमा समस्या भएको छ । जसका कारण सामाजिक सुरक्षा भत्ता तथा सरकारले प्रदान गर्ने अन्य सेवासुविधा लिन समेत जनताले

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४० वर्षीय चन्द्रविर तिरुवा (रविकरण)लाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ । सिञ्जा गाउँपालिका-२ चुलेलगाउँ स्थित घरमा सुतिरहेको अवस्थामा प्रहरी

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद फैसला

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा फालेलुङ गाउँपालिका–८ का ४६ वर्षीय पदमसुन्दर केरुङविरुद्ध जिल्ला अदालतले जेठ २९ गते चार वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया सुस्त मनस्थितकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१७ रानीगञ्जका ३८ वर्षीय केशव भनिने रूद्र बराललाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ