INSEC Online

समाचार

शिक्षकको कुटपिटका कारण विद्यार्थीको मृत्यु, कुटपिटमा संलग्न शिक्षक गिरफ्तार

शिक्षकको कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत १३ वर्षीय छात्र माधव कलौनीको उपचारका क्रममा असार २४ गते राति मृत्यु भएको छ । कक्षा नौमा अध्ययनरत कलौनीलाई

भोजपुरमा विप्लव समूह र प्रहरीबिच गोली हानाहान, एक प्रहरीसहित दुईको मृत्यु

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भोजपुर सदरमुकाममा असार २५ गते भएको गोली हानाहानमा एक जना प्रहरी जवान र एक जना विप्लव कार्यकर्ताको ज्यान

उत्पादित सामग्रीले बजार नपाउँदा कैदीबन्दी चिन्तित

यसै साता जिल्ला कारागार, म्याग्दीमा पुग्दा उत्तरी अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका चन्द्रबहादुर रन्तिजा पलङ निर्माणमा जुटिरहेका थिए । उनीसँगै एकजना सहयोगी पनि सोही काममा व्यस्त थिए । पलङ तयार पारेर विक्री

प्रहरी हिरासतबाटै तीन जना थुनुवा ‘फरार’ !

महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासतबाट असार २४ गते बिहान करिब २ बजे तीन जना थुनुवा शौचालयको ग्रिल भत्काएर भागेका छन् । फरार हुनेमा रामेछाप जिल्ला घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को

खानेपानीको विवादका क्रममा वडा अध्यक्षमाथि कुटपिट

नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष ४५ वर्षीय बाबुराम लम्सालमाथि असार २४ गते कुटपिट भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानासहित देउराली बटुवा सडकको अनुगमनको क्रममा गाउँ पुगेका बेला नीलकण्ठ

बलात्कार घटनाका सहयोगी गिरफ्तार, आरोपित फरार

१४ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा प्रहरीले ३५ वर्षीया काकीलाई असार २४ गते गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविमा सर्वत भन्दै झुक्याएर

नगरपालिकाका कर्मचारीमाथि सेवाग्राहीबाट कुटपिट

छेडागाड नगरपालिकाका सव-इन्जिनियर २७ वर्षीय भुपेन्द्र खत्रीमाथि छेडागाड नपा-१० का २९ वर्षीय नविन खड्काले कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । नगरपालिकाको प्राविधिक शाखामा काम गरिरहेका सव-इन्जिनियर खत्रीमाथि

धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

वीरगञ्ज महानगरपालिका-२४ रामगढवाको नयाँबस्तीकी ४० वर्षीया शोभादेवी यादवको असार २४ गते दिउँसो घाँस काट्ने गडासी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा गुड्डु यादवलाईसोही दिन घटनास्थलबाटै गिरफ्तार गरेको

पीडितलाई सम्बोधन नगरी विधेयक ल्याइए मान्य हुँदैनः निगरानी समिति

सम्बन्धित सरोकारवालाहरूको बारम्बारको अनुरोध र खबरदारीलाई बेवास्ता गर्दै सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन संशोधन नगरी पदाधिकारी नियुक्ति प्रकृया अघि बढाएको प्रति जबाफदेहिता निगरानी समितिले असार २३

कारागारभित्र कैदी मृत अवस्थामा फेला

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कोपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगहीन शौचालयमा मृत अवस्थामा फेला परेका छन् । असार २२ गते राईको शव कारागार परिसरभित्रको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला चुलाचुली गाउँपालिका–६ स्थायी घर भई उर्लावारी नगरपालिका–१ मा बस्दै आएका २१ वर्षीय सङ्गम राईलाई असार २२ गते गिरफ्तार गरेको छ ।

सर्लाही घटनालाई लिएर कांग्रेस र राजपाद्वारा संसद अवरूद्ध

सर्लाही जिल्लामा भएका विभिन्न घटनालाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले असार २४ गते संसद अवरूद्ध गरेका छन् । संसदमा कुमार पौडेल, अमित राय र सरोजनारायण यादवको मृत्युको

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा तीन हप्तादेखि पानीको अभाव हुँदा समस्या भएको छ । अस्पतालमा असार ४ गतेबाट खाने पानीको अभाव हुँदा बिरामीका साथै कुरूवालाई पनि समस्या भएको सेवाग्राही देविसिंह बुढाले गुनासो

अपरिचित व्यक्तिहरूको समूहद्वारा वडा कार्यालयमा आगजनी

गेरूवा गाउँपालिका–६ को वडा कार्यालयमा असार २३ गते राति अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको तीन जनाको समूहले राति ११ र

बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साहलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश देवेन्द्र पौडेलको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराईलाई असार २३ गते परशुराम नगरपालिका–५ परिगाँउबाट प्रहरीले गिरफ्रफ्तार गरेको छ । वडा कार्यालयहरूमा तालाबन्दी गर्ने

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले हुम्ला र मुगुका केही स्थानीय तहमा असार २३ गते राति तालाबन्दी गरेका छन् । ‘पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौँ, सामाजिक दलाल पुँजीवादी सरकार

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कार्यकर्ता मङ्गलसेन नगरपालिका–१३ निवासी २१ वर्षीय सिद्धार्थ थापालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । मङ्गलसेन नगरपालिका–१३ को वडा कार्यालयमा असार २१ गते राति तालाबन्दी

प्रतिबन्धित नेकपा निकट युवा सङ्घका केन्द्रिय सदस्य गिरफ्तार

पाटन नगरपालिका–१० हतास निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन युवा सङ्घ नेपालका केन्द्रिय सदस्य ३५ वर्षीय श्यामराज भट्टलाई प्रहरीले असार २३ गते  गिरफ्तार गरेको छ । घरमा

प्रतिबन्धित नेकपाद्वारा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बैतडीका चार ओटा स्थानीय तहका नौ ओटा वडा कार्यालमा असार २२ गते राति तालाबन्दी गरेका छन् । पुचौँडी नगरपालिका–१, २, ३, ५ र १०, दोगडाकेदार